eNepal

तिम्रो जातमा फुली महत्वपुर्ण छ भने म बिवाह गर्दिन

लक्ष्मण सिटाैला ब्याचलर गरिसके पछि उच्च शिक्षा हासिल गर्न मलाई आमाले आफै कमाएर पढ् बाबू भन्नू भो। सोचे आमाको कुरा पनि ठिकै हो। पढ्नेहरू बेरोजगार भएर बसेको देखेको थिए । जति पढ्ने भए पनि विद्वान लाइ भन्दा जागीरे भएकालाइ केटी दिन खोज्ने हाम्रो समाज छ।

“पढेर मात्र हुन्न छोरा काम खोज” सुतेको बेलामा पनि घरी घरी आमाको कुरा सम्झिन्छु अनि निन्द्रा पर्दैनथ्यो। गोरखा स्युरिनीटारमा एउटा अस्थाई शिक्षकको दरबन्दी खाली थियोे । बुझेको मेरै बिषयको रहेछ। संचालक समितीको अध्यक्ष लाइ भेटे। सबैको सहमति भयो पढाउन थाले।

स्कुल नजिकै कोठा मिल्यो। पकाउने भाडा कुडा घरबाट लिएर गए। अग्रेजीको टिचर सबैले माया गर्न थाले। सबैले ” राजन सर ” भन्थे। रमाइलो लाग्यो। केही दिनमै घुलमिल भए सबैसग । बिद्यार्थीहरुको पनि प्यारो भए । अभिवावकहरु पनि ढुक्क भए ।घरमा अलि गरिब नै थिए म। कमाएर मात्रै उच्च शिक्षा गर्ने भनेर बसेको थिए। भाग्यबश जागीरे भैयो। वातावरण रमाइलो थियो।तल त्रीशुली नदी अनि माथी गाउँ र जङल।

तलब बुझ्ने दिन आयो। उही परिचीत एकाउन्टेन्ट मित्र सरिना थिइन। हामी हेराहेर देखादेखत गर्थ्यौ तर धेरै बोलेका थिएनौ। परिचय भयो। उन्को र मेरो गाउँ एकै रहेछ। उनी मामाघर बसेर पढिछन। सानैमा मलाई देखेकोरे। अचम्म लाग्यो। उन्ले धेरै ख्याल राखेकी रहेछिन मेरो। अर्को महिनाको तलब बुझ्दा तीन हजार बढी पाए। ” मेरो तलब अघिल्लो महिनाको भन्दा बढी छनी सरिना”

सरिनाले मीठो हासो हासिन तर बोलिनन । त्यो हासोमा अलिकति स्नेह थियो। अलिकति कर्तव्यबोध थियो। अलिकति दया अनि अलिकति उदारता तर धेरै माया छल्केको पाए मैले । एवम क्रमले हरेक महिना तीन देखि पाच हजार बढी तलब मेरो भागमा पर्न थाल्यो। मलाई अलिकति डर लाग्न थाल्यो।उस्ले तिम्लाइ यो कारणले बढी तलब दिएको प्रष्ट नभने सम्म मेरो मन भित्र सन्त्रास बाचिरहेको थियो।

“मेरो हातमा यहि छ मैले गर्न सक्ने सहयोग गरेको छु मिलाएर गरेको छु राजन सर ! हजूरले कुनै चिन्ता लिनुपर्दैन। भोलिबाट दश क्लासका बिद्यार्थीलाई एउटा अतिरिक्त क्लास लिइदिनुहोस् बाकी सब म मिलाउछु” सरिनाको यो ममाथिको उदारता भनेर सम्झिए। भोलिपल्टबाट अतिरिक्त पिरेड लिन थाले।उनी पनि क्लास नसकुन्जेल मलाई कुरेर बस्थिन।म क्लास सकेर सिधै एकाउन्ट अफिस पस्थे।खाजा सगै सगै खान थाल्यौ अब हामीले त्यही क्रम बढदै गयो क्रमश । धेरै नजिकपो हुन पुगिसकेछौ हामी । यति नजिक हुनलाई उन्ले आफ्नो तर्फबाट राम्रो कर्तव्य निभाएकी थिइन।

शायद यहि थियो प्रेम। प्रेम सग प्रेम मात्रै नपलाउदोरहेछ ।त्याहात त्याग, समय, बलिदान , सहयोग ,कर्तव्य , खुशी , उदारता ,रिस्की , र समर्पित भावना पनि तिरोहित हुदोरहेछ । बिरुवा उम्रदा जसै पात र रक्षाका लागी उस्ले अतिरिक्त काडा र लहरा बोकेको हुन्छ।

खोइ किन किन रमाइलो अनुभुती हुँदै गयो। स्कुल पछि करिब दुई घन्टा हामी सगै बस्थ्यौ।उच्च शिक्षाको तयारीका लागी प्लान बनाउन थाल्यौ। सरिना पनि ब्याचलर सकेकी र म पनि ब्याचलर सकेर उच्च शिक्षा अध्ययनका लागि खर्चको जोहो गर्न केही समय काम गर्ने सोचमा रहेछौ र त्यही कारणले भेट भयो होला हाम्रो ।

बर्ष बित्यो। हामी बिचको प्रेम झागियो। हाम्रो माया हल्लाको बिषय नबनोस भनेर चुपचाप थियौ। उच्च शिक्षा प्राप्ती पछि बिहे गर्ने निर्णय गरेका थियौ। त्यो बिचमा धेरै मिहनत पनि गरेका थियौ। चौध महिना पछि हामी दुवै त्रिभुवनबिश्वबिद्धालय उच्च शिक्षाका लागि प्रवेश गर्यौ। मैले अर्थशास्त्र लिए। सरिनाले अग्रेजी रोजिन। ट्याङला फाटमा उनले कोठा लिइन।मैले पाङामा लिए। यसरी अध्ययन अगाडि बढीरह्यो।

उताबाट कमाएर ल्याएको पैसा सकिदै गए। उन्लाइत घरको सहयोग थियो। दाजुभाइ थिएनन। उनी जेठी छोरी । अरु दुई बैनी सानै थिए गाउँमै पढ्दै थिए। ” दुई जना दुइतिर दुइटा घरपेटि लाई बहाल किन तिर्ने राजन सर ? कि अब हामी सगै बस्ने एउटाको भाडा जोगिए पनि हाम्लाइ खर्च पुग्छ नि”

सोचे उन्को भनाइ पनि ठिक थियो। बिहेपुर्वनै हामी अब सगै बस्न थाल्यौं । “लिभ इन रिलेशनसिपमा हाम्रो बसाई लम्बिदै गयो। धेरै मिहनत गर्यौ। हिन्दु परम्परा अनुसार सिंदुर मात्रै नहालेको हो मैले सरिनालाइ अरु केही बाकी थिएनन।कोठामै हातले गरिने घरेलु काम गरेर महिनाको तीस चालीस हजार कमाउथ्यौ हामी । धेरै माया गर्थे म सरिनालाई। पढ्नमा पनि हामी अब्बल थियौ।

उनको अग्रेजी राम्रो थियो। हामी प्लान बनाउथ्यौ। यताको अध्ययन सकेर अस्ट्रेलिया जाने भनेर। सरिनाको घर र मेरो घर गाउँमा सगै जस्तो थियो। हामी यहाँ सगै बसेको गाउँमा हल्ला भएछ। पुरानो रुढीबादी सस्कारमा हुर्किएको बाहुनको छोरो थिए म। उनी नेवार सस्कारकी थिइन। म भन्दा अझै उनको परिवार कट्टर थियो। हल्ला भैसकेपछी अब हामीले बिहे गर्नी योजना बनायौ।यहि बिचमा काम गरेर अलिक पैसा पनि जम्मा गरिसकेका थियौ।हाम्रा दुखका दिनहरु सकिन लागेका थिए।

सबिना गर्भवती भएकि थिइन। मैनावारी रोकिएको एक महिना भएको थियो। टेलिफोनमा उनको बाबा सग झगडा भएछ। सरिना धेरै रोइन। भोलिपल्ट हामीले निजि क्लिनिकमा गएर त्यो पहिलो प्यारलाइ गिरायौ। मैले नफाल्ने भनेर अनुनय बिनय गरे रोए तर उन्ले मानिन। ” चिन्ता नगर सरि म सबैकुराको जिम्मा लिन्छु।हामी यति धेरै पर पुगिसक्यौ कि अब फर्किनु भनेको असम्भव छ।आधा बाटो सगै हिडिसक्यौं अब आधा बाटो जस्तोसुकै बिपत्ति आए पनि पार गरुला । म मेरी आमालाइ सम्झाउला तिमी आफ्नो बाबा आमालाइ सम्झाउ” मैले सरिलाई यहि कुरा सम्झाए। पारिवारिक बिबाद चर्किदै गयो ।

नेवार सस्कृती र बाहुन सस्कार मिल्दैन। म मेरी छोरीलाइ बाहुन कल्चरमा दिनै सक्तिन भनेर सरिका पिताले निर्णय सुनाएछन। सरि अब धर्म संकटमा पर्न थालिन। धेरै समयको अथक प्रयत्न पछि मैले भने आमालाई बुझाउन सके। उहाँको एउटा शर्त मैले स्वीकार गर्दिन पर्ने भयो कि सरिले नाक छेड्ने र फुली लगाएर मेतो घरमा भित्रीने। यो कुरा मैले सरिलाइ सुनाए।

खोइ कुन्नि के भयो ? मैले नाक छेड्ने र फुली लगाउने कुरा गरेपछि सरि धेरै रिसाइन। ” तिम्रो जातमा फुली महत्वपुर्ण छ भने त्यही फुली सग बिहे गर । यहि हो तिम्रो म प्रतिको प्रेम? तिम्लाइ आफ्नो जात प्रती यस्तो घमण्ड हुन्छ भने म पनि आफ्नो जातलाइ सम्मान गर्छु” पहिलो पटक उन्को मुख बाट बिझाउने शब्दहरू निस्केको थियो। म अलमल परे। धेरै कोसिस गरेर आमालाई मनाएको थिए अब के काम लाग्योर?

यतिका बर्षदेखि हाम्रा दुई मन एक थिए, दुई मुटुका एकै धमनी थिए। दुई आँखा एक थिए । हामीले हेर्ने दृश्य एकै थिए। साथ र सहयोगको नदी कहिले धमिलिएको थिएन। मैले कहिले पनि चर्को आवाजले बोलाइन उन्लाइ। हावाले फूललाइ छुदा जसै कोमल स्पर्श मात्रै गर्छ र किनारा लाग्छ । हामी सग प्रेम थियो हामीलाई यहाँ सम्म अगाडि ल्याउने। अभावमा पनि मैले कहिले उनको साथ छोडेर बिचलित भइन। घरपरिवारको कुरालाइ उन्ले प्राथमिकता दिइन। म बिस्तारै ओझेल हुँदै गए।अन्तिम पल्टसम्म पनि म हाम्रो सम्बन्ध लाई मजबुत बनाउन लागे तर उनी जातको जातोमा पिधिन थालिन।

डिग्रीको पढाई सकिनु । हामी बिच जातका निहुमा झगडा हुनु। पारिवारिक असहमत चुलिदै जानुले हाम्रा ओछ्यान अलग भैसकेको थियो।एउटा कोठामै बसेपनी मनको दुरिले पराइ जस्तो हुन थाल्यौ हामी । यी सबै कारणले म दुखी थिए। अतिरिक्त समय उनी फोन र च्याटमा ब्यस्त हुन थालेकी थिइन।तनावग्रस्त भएर पनि थेसिस सकाउन थालेको थिए मैले। हामी बिच बोलचाल कम हुन थाले। फेसबुकको माध्यमबाट यहि बिचमा उन्ले आफ्नै जातको साथी बनाएकी रहिछन। बिजय श्रेष्ठ । कोठामै बसेपनी कुराकानी गर्न हिच्किचाउन थालिन उनी। मलाई थाहा हुँदै गयो अब उनी अतिरिक्त प्रेममा परिसकिन।

आफुलाइ सम्हालेर बाच्न मलाई गाह्रो हुन थाल्यो। मसग निर्दिष्ट बिचार र योजनाहरु थिए। सोच्न थाले ती योजनाहरु अब अधुरो रहनेछन। हस्तकला बेचेका पैसाहरु उठाउनुपर्ने हुन्थ्यो। कोठामै बसिरहेकि हुन्थीन उनी मोबाइलमै बेस्त देख्थे जहिले पनि । थाके पनि खाना आफै पकाउथे। एक्दिन घरबाट आमा बिमार हुनुभएको फोन आयो। घर गए।बिचमा फोन गर्दा पनि उन्ले फोन रेसिभ गर्दैनथिन। म चिन्तामा रहन्थे। उता घरमा हाम्रा परिवार बिच पनि झगडा भैसकेको रहेछ।

सरिका पिताले पनि मलाई गाली गर्नु भो। हामी बिगत दुई बर्ष देखि सगै बस्दापनी हामीलाई जातको कारणले अलग्याउने निकृस्ट खेलमा सरिको सिङै परिवार लागेको थाहा पाए। म भित्र अझै मेरा सपनाहरू जिवितै थिए। मैले हरेष खाएको थिइन। यहि बिचमा मेरो एकजना चिनेको दिदीले फोन गर्नुभो कि सरि किर्तिपुर छोडेर उहाँसग बस्न गइनरे। बिजय श्रेष्ठ सग उनको गहिरो माया पिरती बसिसकेको रहेछ फेसबुकको माध्यम बाट।

म बाहुन थिए कुजात भए उनी र उनको परिवारका लागि। अब आफ्नै जातको केटा पाइछन र उसैसग छिटो बिहे छिन्ने कुरो छ भनेर थाहा पाए। सोचे म किन नेवार भएर जन्मिनछु। नेवार भएको भए कमसे कम सरिलाइत पाउथे नि। जता गए पनि नरमाइलो लाग्थ्यो। बैशाख १२ गते बिनासकारी भैचालो गयो। दिन्भर मन आत्तियो। सयौं पटक फोन गरे । फोन लाग्दैनथ्यो र लागेपनी बिजि सुनिन्थ्यो। ६ घन्टा पछि बल्ल घण्टी गयो । फोन उथ्यो तर फोन त्यही दिदीले उठाउनु भयो।सबै हालचाल सोधपुछ गरे। उनीहरू नजिकैको आर्मी क्याम्पमा बस्न गएछन। सरि मसग बोलिनन। त्यत्रो महाभुकम्प गयो मैले उन्लाइ कति धेरै मिस गरे तर उन्ले मलाई सम्झेर फोन गर्नुत परैजावोस फोनमा बोल्न पनि चाहिनन।

वा…रे….वा … प्रेम ! आफैलाइ घृणा गर्न थाले मैले। खोइ कहाँ छ माया। त्यो माया रहेनछ वासना रहेछ। धिक्कारे मैले मेरो शाश्वत मायालाइ। जातत एउटा निहु मात्रैपो रहेछ। कसैलाई धोका दिनुछ भने जातको निहु झिके हुनेरहेछ यहाँ । यसरी मलाई खेलाउनु थियो भने किन त्यत्रो समय एकै ओछ्यानमा सुत्नु थियो? के पुरुषको कुनै इज्जत हुदैनर? इज्जत जति सबै स्त्रीका मात्रै हुन्छनर? अर्को धनी र रुपौलो केटो पायो भने पुरानोलाइ बिर्सिदिन मिल्छर?के प्रेमको कुनै मुल्य हुदैन ? खै कसरी भनु म,यहाँ स्त्री कम्जोर छे। खै कसरी भनु म , यहाँ स्त्री कोमल छे। खै कसरी कल्पना गरु म , स्त्री लजालु छे। फेरि कसरी भनु म स्त्री बेमान छे ।

घात गर्न सजिलो होला उसलाई तर त्यो घातक निर्णयले उस्को आगतलाइ नपोलोस। मत यसै पनि दुखी उसै पनि दुखी केही छैन । जोडिएको सम्बन्ध तोडफोड गर्नेलाइ पोल्छ । मत सहने परि सहिरहेछु। थाहा पाए उस्को फेसबुक प्रेमी बिदेश बाट आएको छरे । उस्का बाबू आमा पनि आफ्नै जातको ज्वाइँ पाउनी भएर खुसी छनरे।छोरीको चरीत्र च्यातिएकोमा कुनै पिर छैन तर आफ्नो जातको केटो मिलेकोमा उनीहरू खुशी छनरे। सोचे चरीत्र ठुलो थियोकी जात ठुलो थियो? अनि आफ्नै जातको केटो भनेको केहो? दुई भिन्न सस्कृतिका परिवारिक मिलेनलेपो भाइचारा अभिबृद्दी होला। यसरी जात र भातमा अल्झिएर कहिले उन्नतिशील हुने हो मान्छे !

“नाक छेडेर फुली लगाउनुपर्छ भने म तिमी सग बिहे गर्दिन” यहि शब्दले घरीघरी चिथोर्छ मलाई आजपनि। मैले मुटु दिएको थिए उस्लाइ तर बदलामा मेरो सानो आग्रहलाई पनि लत्याइ उस्ले। के त्यहा माया थियोत? सगै सुत्नु माया हो? सगै हिड्नु माया हो? सगै बोल्नु माया हो? खोइ म आजसम्म कन्फ्युजमा छु माया के हो? एक शरीरको एउटा अङ कुहिएपछि काटेर फ्याकिन्छ र उपचार गरिन्छ। कुहिएको चिजलाइ फ्याक्नु भन्दा अर्को विकल्प थिएन। उस्को लागि म कुहिएको थिए काटेर फालिन । शायद अब उनी अजर अ्मर होलिन ।

बिजयसग धुमधामले बिहे गरिन रे । आशीर्वाद दिएको छु मैले । फेरि अर्को सग उन्ले अतिरिक्त बिहे गर्न नपरोस। समय धेरै ब्यतित भैसकेको छ। थाहा छैन उनी कुन हालतमा छिन। म अद्यापि अविवाहित नै छु। बिहे ठुलो होइन न ठुलो हो जात। प्रेमनै बिटुलो हुने गरेर किन मानिसहरू प्रेमको अभिनय गर्छन म आजको दिनसम्म कन्फ्युजमा छु ।

sidebar1

साभारelivenepal.com

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

The civilisational beauty of Pompeii

Manoj Poudyal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

Manoj Poudyal