हाम्रा प्यारा अभिभावकहरु हामीहरु सम्पुर्णका जरा हुन् । रुख जहाँ नै पुगोस्, जराको मूल्य कहिल्यै कम हुँदैन । बरु बढ्दै जान्छ ।यहि कुरालाई मननगर्दै बिभीन्न करणले अस्ट्रेलीयाको मेल्बोर्नमा रहनु भएका अभिभावकहरुलाई सामुहिक बनभोजको कार्यक्रम आयोजना गर्न लागिएको हो।
यो कम॔ भूमीमा हाम्रा तिनै जराहरु, हाम्रा आधारहरु, हाम्रा प्रेरणा र स्नेहका स्रोतहरु हाम्रा बुवा-आमाहरुलाई, एकदिनकै लागि किन नहोस्, एउटै छानामुनी एउटा मिलनविन्दुमा गोलवन्द गरौँ । र उहाँहरुलाई आफ्ना कथा सुनाउने र सुन्ने एउटा सुन्दर अवसर प्रदान गरौँ । एनआरएनए अस्ट्रेलिया Victoria राज्य समितिको आयोजनामा सन् २०१७ November २६ तारिख आइतबारका दिन Victoria राज्यमा भ्रमण भिसामा रहनुभएका नेपाली अभिभावकहरु बिच सामूहिक वनभोज तथा भेटघाट कार्यक्रम गर्ने निर्णय भएको जानकारी सबै अभिभावकहरुमा जनाएको छ। ।
आयोजक : एनआरएनए अस्ट्रेलिया Victoria राज्य समिति २०१७-२०१९
Contact Person Numbers:
Keshav Kadel : 0430 721 877
Ugendra Regmi: 0449 870 321
Gautam Lamichhane : 0423 740 806
Prem Kandel: 0430069198
Sunil Mainali: 0425 188 633
Prem Sapkota: 0430 539 753
Nitu Gurung: 0404 648 775
Suman Adhikari: 0433 345 028