eNepal

एकेडेमिक कोर्स बुकलाई महँगो तिर्नुपर्ने झन्झट अब रहेन; BMW Education Melbourne ले संचालनमा ल्यायो BMW Library

मेलबोर्नमा अध्यनरत नेपाली बिद्यार्थीहरुको समस्यालै नजिकबाट नियालेर बिद्यार्थीहरुका लागि ऐरपोर्ट फ्री पिक अप , फ्री कफी ट्रेनिंग, लगायत अन्य निसुल्क सेवा प्रदान गर्दै आइरहेको BMW Education ले पुन एकपटक आफ्नो सेवामुलक भावमा अर्को दरिलो ईट्टा थपेको छ |

बस्ने घर , काम र कलेजका विभिन्न समस्याहरुसंग जुध्दै आईरहेका बिद्यार्थीहरुको अर्को मूल समस्या एकेडेमिक कोर्स बुक हो | महँगो शुल्क तिरेर किन्नु पर्ने बाध्यताले पावर पैन्टका स्लाइड मात्र पढेर परिक्ष्या दिदै आइरहेको कुरा लुकेको छैन |

तर, अब भने बिद्यार्थीहरुले आफ्नो एकेडेमिक कोर्स बुक पाउनका लागि धेरै संघर्स गर्न नपर्ने भयको छ | बिद्यार्थीहरुको यस समस्याको पनि समाधान गर्ने हेतुले भर्खरै मात्र BMW Education मेलबोर्नले अस्ट्रेलियामा अध्यन अध्यापन गराइने एकेडेमिक कोर्स बुक र नेपाली भाषाका साहित्त्यिक किताबहरु मिलाएर, BMW Library संचालनमा ल्यायको छ | मेलबोर्नमा रहेका कन्सलटेंसीहरु मध्यमा हेर्ने हो भने यो संभवत पहिलो कन्सलटेंसी हो जसले आर्थिक फाईदा बाहिर रहेर बिद्यार्थीहरुलाई विभिन्न सेवा पुर्याउदै आएको छ | यो पक्कै पनि बिद्यार्थीहरुको मनोवल बढाउने काम हो |

यस लाईब्ररिबाट किताब लियर पढ्न इक्षुक जो कोहिले पनि BMW Education लाई सम्पर्क गर्नु पर्नेछ | जसको लागि BMW Education को ल्याण्ड लाईन O396143440, अथवा कन्सल्टेन्टको व्यक्तिगत फोन O426954704,वा O431578352 मा समेत सम्पर्क गर्न सक्नु हुनेछ |आफ्नो आवश्यकता अनुरुपको किताबहरु उपलब्ध छ छैन पहिला बुझ्नु पर्ने छ र उपलब्ध भयको खण्डमा $२० डिपोजिट गरि आफुले चाहेको जुनसुकै किताबपनि दुई हप्प्ता सम्म निर्धक्क भएर प्रयोग गर्न पाइनेछ |

थप जानकारीका लागि तपाई स्वोयम BMW Education मा जान अथवा सम्पर्क राख्न सक्नुहुनेछ |

Suite 218 Level 2, 53O little Collins St, Melbourne VIC 3OOO

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349