eNepal

दुर्गीस व्यानरमा तीन मुभी बन्ने

होस्टेल र शायद जस्ता हिट चलचीत्र दर्शकहरुलाई दिईसकेको दुर्गीस व्यानरका सुनील रावलले यहि बर्ष तिनवटा मुभी बनाउने घोषणा गरेका छन्।यो भन्दा अगाडी दुबै चलचीत्र होस्टेल र शायद नेपाली रजतपटमा व्लकबस्टर्स मानिन्छन्।
imageदुर्गीस फिल्मसको ब्यानरमा वर्ष २०७३मा तीन वटा फिल्महरुको घोषणा गरीएको छ । ‘सायद २’ सँगै थप दुई फिल्म ‘लाउरे’ र ‘लभ नम्भर’ को निर्माण पक्षले निर्माणको घोषणा गरेका हुन् ।फिल्म ‘सायद २’लाई पुष्पराज न्यौपानेले निर्देशन गर्नेछन् । ‘सायद २’ फिल्ममा अमृत ढुङगाना,सुशिल श्रेष्ठ,कुशल पाण्डे,रुवीन श्रेष्ठ,नीशा कार्की,स्यारोन श्रेष्ठ,सुसिल सिटौला लगाएतका कलाकारहरुको अभिनय रहनेछ । नायक सुसिल श्रेष्ठले होस्टेल रीटन्र्स फिल्ममा पनि काम गरीसकेका छन् । आशा छ यी तिनै चलचित्रले होस्टेल र शायदको पनि रेकर्ड तोड्छन भनेर।

दर्शकहरुलाई दिईसकेको दुर्गीस व्यानरका सुनील रावलले यहि बर्ष तिनवटा मुभी बनाउने घोषणा गरेका छन्।यो भन्दा अगाडी दुबै चलचीत्र होस्टेल र शायद नेपाली रजतपटमा व्लकबस्टर्स मानिन्छन्।
दुर्गीस फिल्मसको ब्यानरमा वर्ष २०७३मा तीन वटा फिल्महरुको घोषणा गरीएको छ । ‘सायद २’ सँगै थप दुई फिल्म ‘लाउरे’ र ‘लभ नम्भर’ को निर्माण पक्षले निर्माणको घोषणा गरेका हुन् ।फिल्म ‘सायद २’लाई पुष्पराज न्यौपानेले निर्देशन गर्नेछन् । ‘सायद २’ फिल्ममा अमृत ढुङगाना,सुशिल श्रेष्ठ,कुशल पाण्डे,रुवीन श्रेष्ठ,नीशा कार्की,स्यारोन श्रेष्ठ,सुसिल सिटौला लगाएतका कलाकारहरुको अभिनय रहनेछ । नायक सुसिल श्रेष्ठले होस्टेल रीटन्र्स फिल्ममा पनि काम गरीसकेका छन् । आशा छ यी तिनै चलचित्रले होस्टेल र शायदको पनि रेकर्ड तोड्छन भनेर।

Related posts

आइडिया स्टुडियोको सिजन ५ को ‘ड्रिम राउन्ड’ शुरु, उत्कृस्ठ ३० मा पर्न सफल भयो एल्को

enepal

अमेरिकामा रङ्गभेदी आन्दोलनले उग्र रुप लिदै

enepal

रुकुममा भएको दर्द्नाक घटना कि पात्र बहिनी लाई दिदिको सुझाव

enepal

एशोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलियाले होली म्युजिकल कन्सर्ट गर्दै !!

enepal

प्रथम शेर्पा लोसार कप सिड्नीमा सम्पन्न !!

enepal

संयौ अभिभावकको उपस्थितिमा सिड्नीमा अभिभावक वनभोज सम्पन्न !!

enepal