eNepal

मायाँ नै हो भन्न सक्दिन तर त्यो प्रेमको अाभाष भने पक्कै थियो

एउटा केटीको प्रेमप्रति बिलौना………..

बिहानीको चिसो सिरेटोसँगै मनमा नयाँ आयाम पलाउन थाल्छन्, मन किन यति बिचलित् हुन्छ भनी म आँफैमा प्रश्नको गोरेटोहरु कोर्न थाल्छु, यही गोरेटोले आज सायद म यहाँ सम्म अाइ पुगेको होला, तर अझै पनि म अपूरो छुँ झै लाग्छ|

यो अपुरोपनले सधैं मलाई कोरली रहन्छ, र म सधैं यसबाट भाग्ने प्रयासमा नै अाफ्नो जिन्दगीलाई पछाडि धकेली रहेछु जस्तो लाग्छ |
शायद यो लेख्यमा मात्र सिमित छैन मेरो जिन्दगी!!!!!

शायद यो अपूरोपन कसैको आगमनको निम्ती हो जस्तो मेरो मनलाई आभास भैरहन्छ, र म सधैं त्यहि मान्छेको पर्खाइमा आफ्नो जिन्दगीको हरेक पल काटिरहेछु ,

मेरो नाम Srega (नाम परिवर्तन) किन राखिस् भनी सबै प्रश्न गर्छन्, तर तिनिहरुलाई के थाहा मेरो नाममा उसको नाम जोडिएको छ भनेर,
Srega को कहानि त्यो दिन बाट
सुरु भयो जुन दिन उ एउटा बिहेको कार्यक्रममा सहभागि हुन पुग्याथी ,
सायद इश्वोर पनि चाहान्थे कि, मेरो भेट होस्, उसंग भनेर ,त्यही बेलामा उसको र मेरो परिचय हुनपुग्यो,
मैले कैले पनि सोच्याथिन कि मेरो भेट उ जस्तो मान्छे संग पनि हुन्छ भनेर

त्यो भेट पश्चात, म उ संग बोल्न अलिक लाज मान्थें,
कति खेर त्यो लाज प्रेममा परिणत भयो पत्तो नै पाइन
एक भेटले मेरो जिन्दगी नै अर्को मोडमा मोडिन पुग्यो
त्यहाँबाट फर्केसी मैले अब ऊसँग भेट होला भन्ने आस नै मरिसकेको थियो

जब म ktm फर्कें तेस्पक्षि मलाई लाग्यो सायद त्यो एउटा आकर्षण मात्र हो जस्तो लग्यो तर मेरो हरेक पलमा उ नै हुन्थ्यो
अनि उसको हरेक बोली मेरो कानमा गुन्जिरहन्थ्यो
केहि समय तव पढाईमा नि ध्यान लग्न छोड्यो
भन्छन नि प्रेममा परेसी मान्छेलाई निन्द्रा भोक केहि लाग्दैन भनेर
मलाई त्यस्तै हुन थालि सक्या थियो
मैले पत्तो नै पाइन कि के यो माया हो भनेर
मायाँ भन्ने कुरा फिल्मी कुरामा मात्र सिमित हुन्छा भन्या सुन्या थिए।
तर तेती बेला आफुमा त्यतो भाको देख्दा अनि
उ संग कहिले भेट होला भन्ने प्रस्नले मनमा कोरलि रहन्थ्यो
म जो प्रेम भन्ने कुरामा कैले पनि विश्वास नराख्ने मान्छेलाई तेस्तो
लाग्थ्यो
तर अझै पनि अक्मकीन्थे……………….

-Srega
to be continued ………

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349