eNepal

२ रुपियाको गीत २ करोडमा

यहि भाद्र २३ बाट प्रदर्सनमा आउने तरखरमा रहेको चलचित्र “२ रुपिया” प्रदर्सन हुनु अगाबै चर्चाको शिखरमा पुगेको छ | अशिम शाह निर्देशित उक्त चलचित्रमा निश्चल बस्नेत, बुद्धि तामांग लगायतका चिरपरिचित कलाकारहरु मुख्य भूमिकामा देखियका छन् |

यक पछि अर्को हिट गीत दिदै आइरहेका राजन राज सिवाकोटी हिजोका दिनमा जस्तै पुन एकपटक छोटो समयमा करोड क्लबमा पुग्न सफल भयका छन् | उनको आफ्नै शब्द, संगीत र स्वोर रहेको “कुटु मा कुटु” बोलको गितमा मेलिना राई राजन इशानले समेत साथ दियका छन् | रिलिज भयको धेरै समय नबित्दै २ करोड भिवोर्स पुराऊन सफल भयको छ कुटु मा कुटु |
दर्सकले गित त मन पराउनुका साथ साथै , निश्चल बस्नेत, स्वोस्तिमा खड्का, अशिम शाह, र बुद्धि तामांगको नृत्यपनि औधि रुचायका छन् |
उसै त निश्चल बस्नेतको नाम नै काफी हुन्छ सिने जगतमा झन् , अभिनय संग संगै नृत्यपनि हेर्न पायेसी दर्सकको ऒइरो त लाग्नेनै भयो |

Related posts

Neteller Casino Sites: The Ultimate Guide to Protect and Convenient Online Gambling

अविलास

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349