eNepal

सगरमाथा क्लब द्वारा; SCC Presentation Night 2017

मेलबोर्न नेपाली समाजमा खेलकुद विधामा अब्बल स्थानमा पर्न सफल सगरमाथा क्रिकेट क्लब ( SCC ) मेलबोर्न द्वारा , येही महिनाको २७ तारिखमा पहिलो पटक SCC Presentation Night 2017 आयोजना गरिदै छ | क्रिकेटमा अत्याधिक सक्रिय यस क्लबको स्थापना आज भन्दा करिब ४ बर्ष अगाडी भएको थियो | स्थापना देखि आजको मिति सम्म आइपुग्दा यस क्लबले खेलकुदमा सक्रिय हुनुका साथै सामाजिक उत्थानमा समेत ठुलो योगदान पुर्यायाको छ |

राष्ट्रिय देखि अन्तराष्ट्रिय तहसम्मका खेलकुदमा आफ्नो सहभागिता जनाएका , भर्खरै सिक्दै गरेका र राम्रो अनुभब बटुलिसकेका गरि ४० भन्दा बढी खेलाडी भएको र १०० भन्दा बढी सदस्यहरु भयको यस क्लब दैनिक रुपमा विभिन्न मल्टी कल्चरल क्रिकेट कार्यक्रममा आफ्नो सहभागिता जनाउदै आएको छ | क्रिकेटमा निरन्तर जागरुक यस क्लबले नेपालमा क्रिकेटमा सभावना बोकेका युवा पिढीहरुलाई स्पोन्सर समेत गर्दै आइरहेको छ |

आज सम्म आइपुग्दा निरन्तर रूपमा आफ्नो आफ्नो स्थानबाट साथ सहयोग गर्ने स्पोन्सर, यस क्लबका सम्पूर्ण सदस्यहरु साथै यस क्लबमा आबद्द भएर क्रिकेटमा निरन्तर क्रियाशील हुदै आएका सम्पूर्ण क्रिकेटरलै धन्यबाद ज्ञापन गर्दै , Happy Reception मा विभिन्न प्रस्तुति पस्कदै, सम्मान स्वोरुप सानो पुरस्कार प्रदान गर्ने घोसणा गरेको छ | साथै आफ्नो क्लब पार्टनर , EK Migration , फाईनान्स पार्टनर VDA Finance र ट्रावल पार्टनर Buddha Travels लाइ विभिन्न तवरबाट यस क्लबलाई सहयोग अनि समर्थन गर्दै अयाकोमा आभार प्रकट गर्दै , यस कार्यक्रममा सहभागी भई अझ बढी हौसला प्रदान गर्न अनुरोध आयोजकले गर्नुभयको छ ||

जानकारी प्राप्त भएअनुसार भेनु र सुल्क निम्न उल्लेख गरियको छ:
Date : 27th August 2017
Venue : Happy Reception , 201 Union Rd , Ascot Vale , VIC , 3032
Time : 5 pm – 11 PM
Cost : Adults $50
: Children Aged 5-15: $25
:Kids Aged 5 & under: Free

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349