अविरल वर्षाका कारण मुलुकको पूर्वी क्षेत्र जलमग्न भएको छ ।पूर्वका विराटनगर, इटहरी, रंगेली, इनरुवा, राजविराज, भद्रपूर, बिर्तामोड लगायत सहर जलमग्न भएका छन् ।