eNepal

अब बन्ने भयो नमुना नेपाल ललितपुर जिल्लाको लेलेमा

बिभिन्न जिल्लाका २२ ठाउँको अवलोकन पश्चात ‘अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल नमुना नेपाल’ निर्माणका लागि सबै चिजले उपयुक्त जमिन ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं. ५ को लेले स्थित खाँवा डाँडामा फेला परेकोले हाम्रो यस पबित्र अनि देशको चिनारी र पहिचानको परियोजनामा साथ र सहमति दिनुहुने गोदावरी नगरपालिका, सम्पुर्ण राजनैतिक दल, गोदावरी नगरपालिका वडा नं. ५ का सम्पुर्ण स्थानिय बासिन्दा साथै श्री सत्य सामुदायिक बन उपभोक्ता समिति र लालिगुराँस बन उपभोक्ता समितिलाई बिशेष बिशेष धन्यवाद र आभार ब्यक्त गर्दछौं । यसका साथै फाउण्डेशनले सम्पुर्ण ललितपुरबासीको सहमति सहित संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत सरकारलाई प्रश्तावना पनि पेश गरिसकेको जानकारी गराउँदछौं । आशा छ सरकारले सकारात्मक भई यो राष्ट्रिय गौरवको परियोजनाको रुपमा स्विकार प्रदान गरी हामी सम्पुर्णलाई हौसला प्रदान गर्नेछ । र सबैको साझा प्रयासले तोकिएको समयमा नमुना नेपाल बन्नेछ भन्ने हामी बिश्वास पनि दिलाउन चाहान्छौं । आउनुहोस आजैदेखी हातेमालो गरौं ।
यो सम्भव छ, तपाई हाम्रै सहकार्यमा
‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’

साभार: धुर्मुस सुन्तली फाउन्डेसनको अफिसीयल पेज

Related posts

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349