नेपालमा येस्ता धेरै सुन्दरी हरु छन् जो अत्त्यधिक मात्रामा राम्री छन् | उनीहरुको सुन्दरता को बयान देशको हरेक कुन काप्चामा बस्ने दर्सक हरुले मजाले खुलेर गर्छन | कोइ कोइ त आफ्नो सुन्दरता कै कारण पनि उचाइमा पुगेका पाइन्छन | विभिन्न सोसिअल मिडिया हरुमा दर्सक हरुले गरेको टिका टिप्पणी का आधारमा तल केइ सेलिब्रेटी हरुको विवरण छ जोसंग तारिफ योग्ग्य मात्र सुन्दरता छ |
१) करिश्मा मानन्धर
नेपाली सिनेमा जगतमा करिश्मा मानन्धर कुनै नया होइन | उनको अभिनय क्षमता र सुन्दरताको तारिफ उनि चलचित्र क्षेत्रमा लागेको सुरुवाती दिन देखि आज सम्म पनि सेलाएको छैन | सफल कलाकार कहलिएकी करिश्माको बोल्ने सैली भने खासै जनताले नरुचाउने गरेको पाइन्छ | कैले राजनीतिक त कैले घरयासी कुराले उनि सामाजिक संजाल विवादमा आइरहंछिंन | देशको ख्याती प्राप्त सेलिब्रेटीहरु मध्हे उनि पनि एक हुन् जो आफ्नो श्रीमान संगको अनबन पनि फेसबुकमा लेख्छिन | दर्सकहरु भन्ने गर्छन देशको गरौब मानिने कलाकारले तेस्तो गर्नु राम्रो होइन | उनलाई लागेको अर्को आरोप यो नि हो कि उनि संग दुइ पैसा को नि बोल्ने सोमत छैन | का कोसँग कसरि बोल्ने यो कुराको अबगत पनि भएको भए अलि राम्रो हुन्थ्यो कि ?
२) सृष्टी श्रेष्ठ
मिस नेपाल २०१२ सृष्टी श्रेष्ठ सुन्दरी अभिनेत्री करिश्मा को जस्तै छ सृष्टीको पनि हालत | सुन्दरताको हिसाबले हलिवुडका मोडल हरुलाई टक्कर दिने खुबी छ उनि संग तर कोसँग कसरि बोल्ने कुराको जानकारी भने तेती छैन भन्ने गुनासो छ हाम्रो दर्सकहरुको | अझै एकताका उनले पत्रकार बन्धु लै ठुलो सोरले दुइ चार सब्ब्दा बोले पश्च्यात दर्सकको उनिप्रति सुन्दरताले मात्रै सन् २०१२ मा चिनमा आयोजना गरेको सुन्दरी पर्तियोगिताको क्वाटर फाइनल सम्म पुगिन , अरु चिज पनि भएको भए जित्न सक्ने थीइन कि भन्ने ठम्याई रहेको छ |
३) नीति शाह
मिस्स इन्टरनेसनल २०१७ तथा मोडल समेत रहेकी नीति ले यो वर्ष को मिस्स वोर्ल्ड को टाइटल नै जित्नेछिंन भन्ने आस दर्सक हरुले नगरेको भने होइन | यधपी उनको प्रस्तुति हेरे पश्च्यात उनि तेस्को दाबेदार नभएको प्रमाणित भएको छ | उनको सुन्दरता हेर्दा सोर्गलोक कि अप्सरा कथाको वास्तविक चित्रण हो कि जस्तो लाग्छ | मोडल बनेर सबैको हाई हाई पाएकी नीति को मिस नेपाल पश्च्यात राम्रो भन्दा नराम्रो चर्चा चुलिएको देखिन्छ | उनलाई पनि दर्सक ले बोल्न नजान्ने सेलिब्रेटी को सुची मा राखेका छन् | उनको अन्तरबार्ता दिने सैली साथै अन्य कुरा हेर्दा उनिमा परिपकोता नभएको, अनि प्रस्ट बक्ता पनि छैनन् भन्ने दाबी गरेका हुन् दर्सकले |
४) सुष्मा कार्की
उध्रेको चोली पश्च्यात चुलिएको उनको चर्चा अहिले सेलाए पनि स्टेज मा उनको बेस्तता उत्तिनै छ | उनि सामाजिक संजाल मा धेरै फ्यान हुने कलाकार मद्हेकी एक हुन् तर पनि उनीमा बोल्ने कला भने छैन | उनि आफुले आफुलाई अझै सानो छु ठान्छिन कि उनको हाउभाउ र बोल्ने सैली दुरुस्त बच्चा भयो भन्ने अनुमान छ दर्सक हरु को | अभ सुष्माले पनि ध्यान दिन्छिन कि आफ्नो बोलि चाली मा ?
पब्लिक सेलिब्रेटी लै सबैले पछ्याउने अनि आफ्नो आइडल मान्ने भएकाले हाम्रो सेलिब्रेटी हरु ले यी कुरा हरु मा साचिकै ध्यान दिनु पर्छ भन्ने कुरा गलत होइन | कतिपय अवस्था मा सेलिब्रेटी लै प्रेरणाको स्रोत पनि मानिछ | उनीहरुको रहनसहन , बोलीचालीले सिंगो राष्ट्र को सभ्यता को परिचय दिन्छ | तेसैले आस गरौ आगामी दिन हरु मा हाम्रा कलाकार हरुले सामाजिक संजाल लै घर झगडा को माध्यम बनाउने छैनन् अनि सहि तबरले समाजमा प्रस्तुत हुने छन् |