धेरै सिनेमा मा अभिनय गरिन तर पनि उनीलाई लोकप्रियता भने प्रेमगीत ले नै दियो | प्रेमगीत पश्च्यात सिने नगरीमा अत्यन्तै प्यारो नाम “गीत” ले लाईम लाइट मा रहेकी गीत उर्फ यानिकी पूजा शर्मा को अझै चर्चा चुलिएको छ , कारण हो उनले निर्देसक साथै प्रोडिउसर सुदर्सन थापा संग मिलेर निर्माण गरिरहेको चलचित्र मा एस्तो गीत गाउछु |
लगानी का साथ साथै पूजा सोयम को अभिनय रहेको उक्क्त फिल्म मा पूजा शर्मा , मोडल तथा नायक पर्ल शाह संग पर्दा मा देखिदै छिन | प्रेमगीत ताका प्रेम र गीत को जोडी ले नेपाली चलचित्र बजार खुबै तताएको थियो | यहासम्मकी बेस्ट जोडी को अवार्ड सम्म पनि हात पर्यो पूजा शर्मा र प्रदीप खड्का को | हिजो आज भने प्रदिप खड्का को स्थान ओगद्दै छन् नायेक पर्ल शाह | प्रेमगीत बाट विभाजित भयका प्रेम र गीत , प्रेमगीत २ र म एस्तो गीत गाउछु बाट फेरि दर्सक सामु आउन लागेका हुन् | प्रेम गीत २ मा गीत भएर अर्की नब अभिनेत्री अस्लेसा ठकुरी सिने नगरी मा भित्रिदै छिन | प्रदीप र पूजा ले वास्तविक जीवन मा नि बिबाह गरे राम्रो हुन्थ्यो भन्ने दर्सक हरु प्रदीप र अस्लेसा को जोडी बाट भने तेती सन्तुस्टी भने छैनन् | तर पनि उता पर्ल र पूजा ले भने अपार माया अनि समर्थन पाइरहेका छन् | आजकल हाम्रो दर्सक हरुलाई पूजा शर्मा संग पर्ल नभई एकदम खल्लो महसुस हुन्छ भन्ने समेत सुन्न मा आएको छ |
अझ भन्ने हो भने दर्सक हरु पूजालाई पूजा शर्मा शाह भएको हेर्न रुचाउछन | पूजा आफु पनि खुब झुम्मिन्छिंन पर्ल संग | मिजासिली अनि फरासिली पूजा खुलेर अन्तरबार्ता मै भन्छिन पर्ल मलाई एकदम मन पर्छ तेसैले यो मात्र होइन आगामी चलचित्र पनि उही संग गर्ने मन छ | नभन्दै पर्दा पछाडी पनि उनीहरुको जोडी एकदम जमेको देखिन्छ | आफैले मन पराएको नाम “छाया” अनि आफैले हित्ता चित्त मिलेर रोजेको नायक पर्ल संग मा एस्तो गीत गाउछु मार्फत उनि दर्सक सामु आउने तयारी मा छिन | आसा छ पूजा को लागि छाया प्रेमगीत को गीत भन्दा बादी सुभ साबित हुने छ अनि उनको मा एस्तो गीतले प्रेमगीत को भन्दा धेरै माया पाउने छ | सुभकामना छ चलचित्र संगै पर्ल पूजा को जोडी पनि दर्सकको इछ्या सोरूप चम्कियोस |