eNepal

मेल्बर्न निबासी गायक अविनाश न्यौपानेले ल्याए बालापन बोलको गीत

लामो समय देखि अस्ट्रेलियाको मेलबर्नमा बसोबास गर्दै आएका गायक अविनाश न्यौपानेको ‘बालापन’ बोलको गीत सार्वजनिक भएको छ। अविनाश न्यौपाने र डि.आर पौडेलको शब्द र अविनाशकै संगीत रहेको गीतमा प्रमोद परियारको एरेन्ज रहेको छ ।

‘बालापन’ गीतको भिडियोलाई गीतको भावअनुसार बालापनको याद पुरै ताजा बनाउने किसिमबाट तयार गरिएको छ । विकास दाहालको सम्पादन, दिपक गिरिको छायांकन अनि सुरेश खोलिको निर्देशन रहेको यो भिडियोलाइ स्वयम अविनाश न्यौपानेले आफ्नै नयाँ युट्युब च्यानल( Abinash Neupane ) बाट रिलिज गरेका छन ।

गीतको भिडियोले बिस्तारै सबैको मन जित्दै गएको देखिन्छ ।

Related posts

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

अमेजीङ प्यारेन्ट्सले फरक क्षमताका बालबालिका र उनीहरुका अभिभावक लक्ष्क्षित गर्दै दशै तथा दिपावली कार्यक्रम गर्दै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349