भिक्टोरीयाको मेल्बोर्नमा बसोबास गर्दै आउनु भएका डाः युगेन्द्र रेग्मी आगामी २०१७-२०१९ को एनआरएनए अस्ट्रेलीयाको स्टेट कोअडीनेसन कमिटी भिक्टोरीयाको लागि डेपुटी कोअडीनेटरको रुपमा यसै सुचना मार्फत उमेद्वारी घोषणा गर्दै हुनु हुन्छ।
बिगत केही समय देखी मेल्बोर्नको नेप्लिज समुदाय (एमएनसी वेस्टका) सँस्थापक सदस्यका रुपमा सक्रिय डा: रेग्मी मेल्बोर्न कम्युनिटीका अन्य धेरै सँघ सँस्थाहरुसँग आबद्द हुनु हुन्छ।सन् २०१६ – २०१८को लागि नेप्लीज एशोसीएसन अफ भिक्टोरीया(न्याभ) का एडभाजरका रुपमा कार्यरत डा: युगेन्द्र रेग्मी न्याभ बाल चौतारी वेस्टका सँयोजकको रुपमा पनि कार्यरत हुनुहुनु हुन्छ।पेशागत रुपमा सिभील ईन्जीनियर डाः रेग्मी आफ्नो कौसल, ज्ञान, शिपलाई नयाँ र परिस्कृत ढङ्गबाट समाजको बृहत्तर बिकाशमा प्रयोग गर्न उत्सुक हुनु हुन्छ।