eNepal

मेल्बोर्नमा तीज मेला २०७४, पाँच कलाकारले बेजोड प्रस्तुती दिने

नजिकीदै गरेको हिन्दु नारीहरुको महान चाड हरितालीका तीजलाई लक्ष्क्षीत गर्दै अस्ट्रेलीयामा यो बर्ष धेरै कार्यक्रमहरु हुने देखिएको छ। साँच्चै भन्नु पर्दा अस्ट्रेलीया कलाकारहरुको लागि प्रमुख गन्तव्यनै भएको छ।कलाकारहरु आउने क्रमपनि हरेक बर्ष बढ्दो रुपमा रहेको छ। हरेक बर्ष मेल्बोर्नमा तीजको अवसर पारेर प्रसस्तै कार्यक्रमहरु हुँदै गएछ। अझ यस पाली त यहि चाडलाई लक्ष्क्षित गर्दै लगभग आदा दर्जन जति कार्यक्रम हुने निश्चीत भई सकेको छ।

यहि चाडलाई केन्द्रित गर्दै नेप्को ईन्टर्टेन्मेन्ट्सले तीज मेला २०७४ आयोजना गर्न लागेको छ। नेपाली लोक सङ्गीतका धरोहर गायक खुमन अधिकारीको साथमा देवी घर्ती, रमीला न्यौपाने, उमा गिरीको साथमा अहिलेकी चर्चीत नायीका बर्षा राउतको सहभागीता हुने श्रोतले जनाएको छ।ग्रेस ईनटर्नेस्नलको मुख्य प्रायोजक रहेको यस कार्यक्रम आगामी ५ अगस्टका दिन ईस्टोनियन हाउस ब्रउन्सीक वेस्टमा हुने तय भएको छ। बृस्तीत जानकारी तल पोस्टरमा हेर्न सक्नु हुनेछ

Related posts

आइडिया स्टुडियोको सिजन ५ को ‘ड्रिम राउन्ड’ शुरु, उत्कृस्ठ ३० मा पर्न सफल भयो एल्को

enepal

अमेरिकामा रङ्गभेदी आन्दोलनले उग्र रुप लिदै

enepal

रुकुममा भएको दर्द्नाक घटना कि पात्र बहिनी लाई दिदिको सुझाव

enepal

एशोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलियाले होली म्युजिकल कन्सर्ट गर्दै !!

enepal

प्रथम शेर्पा लोसार कप सिड्नीमा सम्पन्न !!

enepal

संयौ अभिभावकको उपस्थितिमा सिड्नीमा अभिभावक वनभोज सम्पन्न !!

enepal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349