eNepal

मेल्बर्नमा आज दिपक बज्रचार्य एण्ड रिदम ब्याण्ड र द स्याडोज नेपालले एकै साथ प्रस्तुती दिदै

नेपाली साङ्गितीक आकाशका दुई चर्चीत ब्याण्ड दिपक बज्रचार्य एण्ड रिदम ब्याण्ड र द स्याडोज नेपालले आज मेल्बर्नमा आफ्नो प्रस्तुती दिने भएका छन्।बिलबोर्ड द भेन्यूमा आयोजना हुने यस कार्यक्रमको टुर ब्यबस्थापन समार्ट एक्सिसले गरेको हो।

नेपालको पहिलो हार्ड रक ब्यान्ड मध्येको एक ब्याण्ड हो द स्याडोज।, चितवन नारायणगढको यो ब्यान्डले प्रेम गीतहरू छोडेर वास्तविक जीवन संघर्ष र कथाहरूमा आधारित तिनीहरूका गीतहरू सिर्जना गर्दै आएको छ।

नेपाली पप संगीतमा बिगत दुई दशकदेखि क्रियाशिल गायक हुन दिपक बज्रचार्य । ‘आसै आसमा’ एल्बम सार्वजनिक भएपछि उनले ब्यवसायिक सांगीतिक यात्रा तय गरेका उनी पछिल्लो समयको ‘मन मगन’ चर्चीत छ जसमा नेपाली बाजाहरुको प्रयोगले झन् लोकप्रियता पाएको छ।

हिजै मात्र दिपक बज्रचार्य एण्ड रिदम ब्याण्डले होबार्नमा सम्पन्न भएको नेपाल फेस्टीवलमा आफ्नो बेजोड प्रस्तुती दिई सकेको छ।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349