आज मेल्बर्नमा तीज महामेला आयोजना हुँदैछ। मेल्बर्नको ईस्टोनीयन हाउसमा हुन लागेको तीज महामेलामा नेपालका चर्चीत लोक गाएक र गायीकाहरुले प्रस्तुती दिदै छन्।
मेल्बर्नको नेपाली समुदाएमा हुने गरेका कार्यक्रमहरुमा सम्भवत: धेरै कलाकारहरुले एउटै स्टेजमा एकैसाथ प्रस्तुती दिएको बिरलै देखिन्छ।
आज हुने कार्यक्रममा रमेज बिजी, प्रकाश सपूत, प्रिती आले, रमेशराज भट्टराई, एलीना चौहान, अराज केशव, करिश्मा ढकाल लगाएतका कलाकारहरुको प्रस्तुती रहनेछ।
https://www.eventbookings.com/b/event/melbourne-teej-mahamela-2022
ईनाक्सी ईन्टर्टेन्मेन्ट र एमएम ईन्टर्टेन्मेन्टको संयुक्त प्रयासमा आयोजना हुन लागेको महा मेलालाई कण्डेल कन्सल्ट्यान्सीले मुख्य प्रायोजन गरेको छ।