eNepal

प्रत्यक्ष दोहोरीको साथ मेल्बर्नमा रम्झम साँझ हुँदै

हिन्दु महिलाहरुको महान चाढ हरितालीका तीजको अवसर पारेर मेल्बर्नमा प्रत्यक्ष दोहोरीको साथ रम्झम साँझ आयोजना हुने भएको छ। नेप्को इन्टर्टेन्मेन्टसको प्रस्तुतीमा हुन लागेको रम्झम साँझ आगामी १३ अगस्टमा साइप्रस सामुदायीक भवन ४९५ लाएगन स्ट्रीट ब्रान्स्विकमा हुँदैछ।

नेप्को ईन्टर्टेन्मेन्ट्सका संयोजक डि बी थापाले बिगत लामो समयबाट मेल्बर्नमा मौलीक नेपाली गीतसङ्गीतलाई प्राथमिकता दिदै प्रत्यक्ष दोहोरी लगाएत बिभीन्न लोक स्रस्टाका कार्यक्रमलाई निरन्तरता दिदै आएका छन्।

यो बर्ष आयोजना हुन लागेको रमझम साँझमा सुनीतामी परीयार, दिनेश थापा, दिलीशा मगर, गम न्यौपाने र डिवी कालीजको प्रस्तुती रहने छ भने सारङ्गी बाधक पुस्कल गाएक लगाएत अस्ट्रेलीयामा रहनु भएका कलाकारहरुको पनि बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ।

Related posts

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

अमेजीङ प्यारेन्ट्सले फरक क्षमताका बालबालिका र उनीहरुका अभिभावक लक्ष्क्षित गर्दै दशै तथा दिपावली कार्यक्रम गर्दै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349