eNepal

मेल्बर्नमा तेस्रो एनआरएनएए युथ कप टेबलटेनिस प्रतियोगिता हुँदै

एनआरएनएए भिक्टोरीया युथ फोरमको आयोजनामा तेस्रो एनआरएनएए युथ कप  टेबलटेनिस प्रतियोगिता आउँदो १५ मेमा हुने भएको छ।

618 Somerville Road, Sunshine West, VIC मा हुन लागेको यस प्रतियोगिताको लागि प्रवेश शुल्क १० डलर राखिएको छ।

पुरुष/महिला सिंगल्स र टिम, भेट्रान ओपन  सिङ्गल्स, अन्डर १५ पुरुष/महिला सिंगल्स गरेर ५ प्रतिस्पर्धामा खेल हुने छ।

समुदायलाई यस कार्यक्रमको लागि एकजुट हुन र यसलाई सफल बनाउन एनआरएनए भिक्टोरीया युथ फोरम टिमले आग्रह गरेको छ। साथै बालबालिका, पुरुष, महिला र दिग्गजहरू सबैलाई एकजुट भइ यस प्रतियोगितामा सहभागीता जनाउन आमन्त्रण गरेको छ।

अन्य जानकारीको लागि शसेन्द्र गौतम केसी ०४५२१००३०५, तारा गैरे ०४३३१७५२३२, नारायण कटुवाल०४०११९३३०१, गौरव सुनार ०४२०७०६७९८ लाई सम्पर्क गर्न सक्नु हुनेछ।

सहभागीताको लागि यो फर्म भर्न सक्नु हुनेछ।

https://forms.office.com/Pages/ResponsePage.aspx?id=l6V7qRsTRU23oIWENTZRS5oxlkQZWwVMgozrdW-1JLtUNTNGOUdTSEo0QjBKUEFVNTA3OFNPSkk5Mi4u&fbclid=IwAR1-eIcApCIf-wGijl_aH33g1zqXUvXa0in77LQYGk1NwowAvc7LIZ_wv_A

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349