eNepal

मेल्बर्नमा तेस्रो एनआरएनएए युथ कप टेबलटेनिस प्रतियोगिता हुँदै

एनआरएनएए भिक्टोरीया युथ फोरमको आयोजनामा तेस्रो एनआरएनएए युथ कप  टेबलटेनिस प्रतियोगिता आउँदो १५ मेमा हुने भएको छ।

618 Somerville Road, Sunshine West, VIC मा हुन लागेको यस प्रतियोगिताको लागि प्रवेश शुल्क १० डलर राखिएको छ।

पुरुष/महिला सिंगल्स र टिम, भेट्रान ओपन  सिङ्गल्स, अन्डर १५ पुरुष/महिला सिंगल्स गरेर ५ प्रतिस्पर्धामा खेल हुने छ।

समुदायलाई यस कार्यक्रमको लागि एकजुट हुन र यसलाई सफल बनाउन एनआरएनए भिक्टोरीया युथ फोरम टिमले आग्रह गरेको छ। साथै बालबालिका, पुरुष, महिला र दिग्गजहरू सबैलाई एकजुट भइ यस प्रतियोगितामा सहभागीता जनाउन आमन्त्रण गरेको छ।

अन्य जानकारीको लागि शसेन्द्र गौतम केसी ०४५२१००३०५, तारा गैरे ०४३३१७५२३२, नारायण कटुवाल०४०११९३३०१, गौरव सुनार ०४२०७०६७९८ लाई सम्पर्क गर्न सक्नु हुनेछ।

सहभागीताको लागि यो फर्म भर्न सक्नु हुनेछ।

https://forms.office.com/Pages/ResponsePage.aspx?id=l6V7qRsTRU23oIWENTZRS5oxlkQZWwVMgozrdW-1JLtUNTNGOUdTSEo0QjBKUEFVNTA3OFNPSkk5Mi4u&fbclid=IwAR1-eIcApCIf-wGijl_aH33g1zqXUvXa0in77LQYGk1NwowAvc7LIZ_wv_A

Related posts

एक दिनको अवधिमा सम्रग नेपाललाई प्रतिनिधित्व गराउने महोत्सव हो नेपाल फेस्टिभल: ऋषि कँडेल

Manoj Poudyal

कला भिक्टोरीयाले रक्षा वन्धन एवम् जनै पुर्णिमा मनाउँदै

Manoj Poudyal

नेपाल फेस्टीभल पछिल्लो पुस्तालाई नेपाल चिनाउने एउटा उत्सवको रुपमा मान्छु -समाजसेवी बम योन्जन

Manoj Poudyal

समाज र समूदायको साथमा छौं भन्नका लागि यो निर्णय गरेका हौं-इन्द्र गुरुङ्ग ब्लूबेरी रियलस्टेट

Manoj Poudyal

प्रत्यक्ष दोहोरीको साथ मेल्बर्नमा रम्झम साँझ हुँदै

Manoj Poudyal

नेपाल फेस्टिबल मेल्वर्नको टास्कफोर्समा सबै अनुभवी व्यक्तिहरु हुनुहुन्छः सचिव गणेश कँडेल

Manoj Poudyal