भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप ११ हजार ७ सय ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ७ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
सोहि अवधि भर २४ हजार ५ सय ५ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या ५८ हजार ४ सय ८८ रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ७३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । यससंगै खोप लगाउनेको कूल संख्या ६१ लाख २२ हजार ४ सय ५१ पुगेको छ।
त्यस्तै २८० जनाको अस्पतालमा उपचार भई रहेको छ भने १८ जना आईसियुमा रहेका छन्।५ जना भने भेन्टीलेसनमा रहेका छन्।
We thank everyone who got vaccinated and tested yesterday.
Our thoughts are with those in hospital, and the families of people who have lost their lives.
More data soon: https://t.co/OCCFTAtS1P#COVID19Vic #COVID19VicData pic.twitter.com/59kHj6bjHP
— VicGovDH (@VicGovDH) March 29, 2022