अस्ट्रेलियाको न्युसाउथवेल्स राज्यको वोलोङगोङ भन्ने ठाउँमा गएको मङ्गलवार एक नेपालीको निधन भएको छ।
चितवन, देवनगर घर भएका बिनोद न्यौपानेको मतिष्कघातका कारण टाउकोमा अत्याधिक रक्तश्रावबाट निधन भएको इलावारा नेप्लिज सोसाईटीले जनाएको छ।
सन् २००८ मा अष्ट्रेलिया आएका बिनोद केही महिना अगाडी मात्र ४९१ रिजनल भिषाका लागि सिड्नीबाट वोलोङगोङ बसाइ सरेका थिए। सिटी डिगर्समा शेफको रूपमा कार्यरत बिनोदको शव परिवारको आग्रहमा नेपाल पठाउनको लागि इलावारा नेप्लिज सोसाईटीले सहयोग सङ्कलन जुटाउन पहल सुरु गरेको छ।
दश हजार डलर रकम जुटाउने उद्देश्यका साथ सोसाईटीले समुदाएसँग सहयोगको लागि आग्रह गरेको छ। यदि तपाई पनि सहयोग गर्न इच्छुक हुनुहुन्छ भने तल दिएको खातामा रकम सहयोग गर्न सक्नु हुनेछ।
Illawarra Nepalese Community
Pn n friend: 0450510423 (Santosh)
Pn Nephew:0466388272 (Sangam)
NAME: PHUYAL J R
BSB: 014592
ACCOUNT: 460756431
https://www.facebook.com/100022920587059/posts/1122619068512102/?d=n