eNepal

फेसबुकका डेली एक्टिभ युजर घट्दै

आफ्नो १८ वर्षको इतिहासमा पहिलो पटक, सामाजिक सञ्जाल फेसबुकले आफ्नो दैनिक सक्रिय प्रयोगकर्ता (डेली एक्टिभ युजर्स) को संख्यामा गिरावट आएको बताएको छ ।

फेसबुकको मूल कम्पनी मेटा नेटवर्क्सले डिसेम्बरको अन्त्यसम्मको तीन महिनामा दैनिक सक्रिय प्रयोगकर्ताको संख्या १.९३० बिलियनबाट घटेर १.९२९ बिलियन पुगेको जनाएको छ।

टिकटक र युट्युबजस्ता प्रतिद्वन्द्वीहरूको तुलनामा आम्दानी पनि कम हुने कम्पनीको आशंका छ । साथै विज्ञापन कम्पनीहरूले आफ्नो खर्च कटौती गरिरहेका छन् ।

बुधवार १२१ बिलियन डलरको कुल सम्पत्तिका साथ जुकरबर्ग विश्वको सातौं धनी व्यक्ति थिए, तर बिहीबार बजार बन्द हुँदासम्म उनी शीर्ष दसको सूचीबाट बाहिरिन सक्छन्।

मेटाको सेयर मूल्यमा आएको गिरावटले कम्पनीको सेयर बजार मूल्यमा २०० अर्ब डलरभन्दा बढी घाटा पुगेको छ ।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349