eNepal

सिड्नीमा कारको ठक्करबाट गम्भीर घाइते भएकी नेपाली बिधार्थीलाई सहयोगको अपील

गत जनवरी २५ बिहान ५ बजेको समयमा सिड्नीको ग्रानभिलमा कारले ठक्करबाट गम्भीर घाइते भएकी २१ वर्षीया सुस्मिता लामालाई आर्थीक सहयोग गर्न समुदाएसँग आग्रह गरिएको छ। 

मस्तिष्क र स्पाइनल कर्डमा गम्भीर चोट लागेको उनलाई वेस्टमीड अस्पतालमा भर्ना गरिएको छ । उनी एक महिनाअघि मात्र नेपालबाट विद्यार्थी भिसामा अष्ट्रेलिया आएकी थिइन् । अस्ट्रेलियन हार्बर इन्टरनेशनल कलेज, सिड्नीमा अध्ययनरत् सुस्मीतालाई सहयोग गर्न गो फण्ड मी एकाण्ट खोलीएको छ। 

पक्षघात भएको कारण लामो समयसम्म उपचार गराउनुपर्ने र उनको हेरचाहका साथै  दैनिक आधारभूत आवश्यकताहरू कभर गर्न र उनको हेरचाहको आमाबाबुलाई अष्ट्रेलिया ल्याउन रकम प्रयोग गरिने जनाइएको छ।

२० हजार डलर उठाउने लक्ष्य राखिएको खोलीएको एकाउण्टमा यो समाचार तयार पार्दा सम्म $ ९३७२ रकम सङ्कलन भइ सकेको छ।

https://www.gofundme.com/f/help-sushmita-lamahit-by-a-car?qid=0ca6fcc5d3da704fa2fe81c0691600da

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349