eNepal

भिक्टोरीयामा कोरोना सङक्रमितको संख्या १३५०७, १०८९ जना अस्पतालमा, ३५ को निधन

भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप १३ हजार ५ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३४ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।

सोहि अवधि भर ३४ हजार ८ सय ३५ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या १ लाख ३९ हजार ५ सय ६२ रहेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा २५ हजार ४ सय ६५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । यससंगै खोप लगाउनेको कूल संख्या ५५ लाख २२ हजार १ सय २९ पुगेको छ।

त्यस्तै १०८९ जनाको अस्पतालमा उपचार भई रहेको छ भने ११३ जना आईसियुमा रहेका छन्।४० जना भने भेन्टीलेसनमा रहेका छन्।

Related posts

काठमाडौंको मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोल निर्वाचित

Manoj Poudyal

एएनएमसीले नेपाली सामुदायिक भवनको पछिल्लो अपडेट गराउन गाला डिनर आयोजना गर्दै

Manoj Poudyal

मेल्बर्नमा पचास बर्ष माथिका नेपाली अभिभावकको लागि डिजिटल साक्षरता कार्यक्रम हुँदै

Manoj Poudyal

मेल्बर्न बस्दै आएका गायक कुशल आचार्यको नयाँ गीत ‘पर्खाई’ बजारमा

Manoj Poudyal

A Nepalese writer received accolades from the Prime Minister of Australia.

Manoj Poudyal

“सगरमाथाको संरक्षण गरौं” भन्ने मूल नाराको साथ मेल्बर्नमा एभरेस्ट डे मनाइदै

Manoj Poudyal