eNepal

न्यू साउथ वेल्समा कोरोना सङक्रमितको संख्या ३२२९७, ३२ जनाको निधन

न्यू साउथ वेल्समा पछिल्लो २४ घण्टाको अवधिमा थप ३२ हजार २ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३२ जनाको निधन भएको न्यू साउथ वेल्स स्वास्थ्य बिभागले जनाएको छ।

२८६३ जनाको अस्पतालमा छन् भने २१७ जनाको आइसीयुमा उपचार भइ रहेको छ।

त्यस्तै १८ वर्ष र माथिका लगभग २८ प्रतिशत मानिसहरूले बूस्टर शट लगाएका छन् भने  १६.४ प्रतिशत पाँच देखि ११ वर्ष उमेरका बालबालिकाहरूले पहिलो खोप लगाएका छन्। 

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349