eNepal

अस्ट्रेलियामा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै कोरोना संक्रमितको मृत्यु

अस्ट्रेलियामा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै कोरोना संक्रमितको मृत्यु भएको छ । गएको २४ घन्टामा मात्र ७७ जनाको ज्यान गएको स्वास्थ्य बिभागले जनाएको छ।

संक्रमणबाट न्यूसाउथ वेल्समा ३६ जनाको मृत्यु भएको छ भने भिक्टोरीयामा २२ जनाको निधन भएको छ।क्विन्सलेण्डमा १६ जनाको मृत्यु भएको छ। साउथ अस्ट्रेलियामा २ र अस्ट्रेलियन क्यापिटल टेरीटोरीमा १ जनाको  मृत्यु भएको छ।

संक्रमणबाट धेरैको मृत्यु हुन थालेपछि अस्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्टले संक्रमण फैलिएको क्षेत्रमा ५७ हजार नर्स र एक लाखभन्दा बढी स्वास्थ्य कर्मचारीहरू खटाउने बताएका छन् ।

Related posts

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

अमेजीङ प्यारेन्ट्सले फरक क्षमताका बालबालिका र उनीहरुका अभिभावक लक्ष्क्षित गर्दै दशै तथा दिपावली कार्यक्रम गर्दै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349