eNepal

न्यु साउथ वेल्समा कोरोना सङक्रमितको संख्या ३४६६०, २० जनाको निधन

न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टाको अवधिमा थप ३४ हजार ६ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २० जनाको निधन भएको न्यु साउथ वेल्स स्वास्थ्य बिभागले जनाएको छ।

सोहि अवधि भर ३४ हजार ६ सय ६० जनाको कोरोना परीक्षण गरिएको छ।

त्यस्तै २६५० जना अस्पतालमा छन् भने १९१ जनाको आइसीयुमा उपचार भइ रहेको छ।

पछिल्लो तथ्याङ्क अनुसार १६ वर्ष वा सोभन्दा माथिका ९३.८ प्रतिशतले कोभिड-१९ भ्याक्सिनको दुई डोज लगाएका छन् भने २५.४ प्रतिशतले बूस्टर डोज लगाएका छन्। 

Related posts

तेश्रो ग्रेस ईन्टरनेशनल तालबराही कप मेल्बर्न अल स्टार्सको पोल्टामा

Manoj Poudyal

दिदीबहिनी समाज सेपार्टन शाखाले तीज कार्यक्रम आयोजना गर्दै

Manoj Poudyal

मेल्बर्नमा पहिलो पटक बिधिपूर्बक जनैपूर्णिमा कार्यक्रम सम्पन्न

Manoj Poudyal

मेल्बर्नको हाम्रो कम्युनिटी बिधीवत् रुपमा सँस्थागत, प्रकाश अर्याल अध्यक्षमा चयन

Manoj Poudyal

न्याभको नयाँ कार्यसमितीले पायो पूर्णता

Manoj Poudyal

नेपाल फेस्टिबल मेल्वर्नमा नै मैले मेरो मायालाई भेटेको हुँः कन्दरा गायक विवेक श्रेष्ठ

Manoj Poudyal