न्यु साउथ वेल्समा ४५ हजार ९८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने नौ जनाको मृत्यु भएको छ। त्यस्तै १ हजार ७ सय ९५ जना अस्पतालमा छन् भने १४५ जना आइसीयुमा उपचार भइ रहेको छ।
भिक्टोरियामा ५१ हजार ३ सय ५६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने नौ जनाको मृत्यु भएको छ।अस्पतालमा ७३१ जना छन् भने आईसीयूमा १०६ जना रहेका छन्।
क्वीन्सल्याण्डमा ११ हजार १ सय ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने दुईको मृत्यु भएको छ।अस्पतालमा ३४९ जना छन् भने आईसीयूमा १७ जना रहेका छन्।
दक्षिण अष्ट्रेलियामा ४ हजार २ सय ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने र पाँच जनाको मृत्यु भएको छ।अस्पतालमा १६४ जना छन् भने आईसीयूमा १६ जना रहेका छन्।
अष्ट्रेलियन क्यापिटल टेरीटोरीमा १ हजार ३ सय ५ केसहरू रहेका छन् भने कुनै मृत्युको घटना रेकर्ड भएको छैन।आईसीयूमा पाँच जनासहित २४ जना अस्पतालमा रहेका छन्।
नर्दर्न टेरीटोरीया ५९५ केसहरू र कुनै मृत्यु भएको छैन। आइसीयु मा एक सहित १७ जना अस्पतालमा रहेका छन्।
वेस्टर्न अष्ट्रेलियामा ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने र कुनै मृत्यु भएको छैन र अस्पतालमा कुनै व्यक्ति छैनन्
तस्मानियामा २ हजार २ सय २३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने र कुनै मृत्यु भएको छैन।अस्पतालमा १० जनाको उपचार भइ रहको छ भने चार जनामा कोभिडको लक्षण देखिएपछि उपचार भइरहेको छ।