eNepal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

नेपाल रजतपट र नेपाली म्युजीक भिडीयोमा एउटा छुट्टै छाप छोड्न सफल नायीका एबम् मोडेल प्रकृती श्रेष्ठ र नायक एवम् मोडल पल शाह अभिनीत नयाँ म्यूजीक भिडीयो “तिमीनै साहाराच अङ्ग्रेजी नयाँ बर्ष २०२२ को शुअबसर पारेर नेपाली साङ्गीतिक बजारमा आएको छ।

प्रताप दास र अस्मीता अधिकारीको स्वरमा लक्ष्मण भण्डारीको शव्द अनि सन्तोष केसीको सङ्गीत रहेको तिमीनै साहारामा प्रकृती श्रेस्ठ र पल शाहको अभिनय रहेको छ। लक्ष्मण भण्डारी अफिसीयल मार्फत बजारमा ल्याईको यो गीतलाई उत्सव दाहालको समुहले खिचेका हुन् भने यस गीतलाई निर्देशन क्रान्ती केसीले निर्देशन गरेका हुन्।निकाजन केसीको सम्पादन रहेको गीतको एरेन्ज कमल सौरागले गरेका हुन्।

Related posts

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

अमेजीङ प्यारेन्ट्सले फरक क्षमताका बालबालिका र उनीहरुका अभिभावक लक्ष्क्षित गर्दै दशै तथा दिपावली कार्यक्रम गर्दै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349