eNepal

भिक्टोरीयामा कोरोना सङक्रमितको संख्या नाघ्यो सत्र हजार छ सय

भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप १७ हजार ६ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ११ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।

सोहि अवधि भर ५९ हजार ६ सय ८२ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या ५१ हजार ३ सय १७ रहेको छ । 

अष्ट्रेलियामा हिजो एकैदिनमा ४७ हजार बढी कोरोना संक्रमित थपिएका छन् । अष्ट्रेलियन सरकार स्वास्थ्य बिभागले दिएको जानकारी अनुसार न्यु साउथ वेल्समा हिजो मात्र ८३ हजार ३ सय ७६ जनाको स्वाब परीक्षण गर्दा सबैभन्दा बढी २३ हजार १ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने भिक्टोरियामा ६० हजार ५ सय १५ जनाको स्वाब परीक्षण गर्दा १४ हजार २० जनामा कोरोना संक्रमण देखिएको थियो ।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349