eNepal

अष्ट्रेलियामा एकैदिनमा ४७ हजार बढी कोरोना संक्रमित थपिए

अष्ट्रेलियामा एकैदिनमा ४७ हजार बढी कोरोना संक्रमित थपिएका छन् । अष्ट्रेलियाका विभिन्न राज्यमा गरी पछिल्लो २४ घण्टामा ४७ हजार ८ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

अष्ट्रेलियन सरकार स्वास्थ्य बिभागले दिएको जानकारी अनुसार न्यु साउथ वेल्समा ८३ हजार ३ सय ७६ जनाको स्वाब परीक्षण गर्दा सबैभन्दा बढी २३ हजार १ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोनाबाट २ जनाको मृत्यु भएको छ ।

त्यस्तै भिक्टोरियामा ६० हजार ५ सय १५ जनाको स्वाब परीक्षण गर्दा १४ हजार २० जनामा कोरोना संक्रमण देखिएको छ । यहाँ सक्रिय संक्रमितको संख्या ४८ हजार २ सय ९७ छ भने कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।

यस्तै क्वीन्सल्याण्डमा ३३ हजार ३ सय १२ को स्वाब परीक्षणबाट ५ हजार ६ सय ९९ जनामा कोरोना पुष्टि भएको छ । तास्मनियामा सोमबार ७०२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने सक्रिय सङ्क्रमितको संख्या २ हजार २ सय ४४ रहेको छ।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349