eNepal

भिक्टोरीयामा कोरोना सङक्रमितको संख्या ७४४२, न्यु साउथ वेल्समा पुग्यो २२,५७७

भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप ७ हजार ४ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ९ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।

सोहि अवधि भर ६३ हजार २६ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या २४ हजार १ सय ६१ रहेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा २ हजार ७ सय ३१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ५० लाख ३५ हजार ६ सय पुगेको छ।

पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा २२ हजार ५ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा  १ लाख १९  हजार २ सय ७८ जनाको कोरोना परीक्षण गरिएको छ। सोही अवधीमा न्यु साउथ वेल्समा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ ।

Related posts

एक दिनको अवधिमा सम्रग नेपाललाई प्रतिनिधित्व गराउने महोत्सव हो नेपाल फेस्टिभल: ऋषि कँडेल

Manoj Poudyal

कला भिक्टोरीयाले रक्षा वन्धन एवम् जनै पुर्णिमा मनाउँदै

Manoj Poudyal

नेपाल फेस्टीभल पछिल्लो पुस्तालाई नेपाल चिनाउने एउटा उत्सवको रुपमा मान्छु -समाजसेवी बम योन्जन

Manoj Poudyal

समाज र समूदायको साथमा छौं भन्नका लागि यो निर्णय गरेका हौं-इन्द्र गुरुङ्ग ब्लूबेरी रियलस्टेट

Manoj Poudyal

प्रत्यक्ष दोहोरीको साथ मेल्बर्नमा रम्झम साँझ हुँदै

Manoj Poudyal

नेपाल फेस्टिबल मेल्वर्नको टास्कफोर्समा सबै अनुभवी व्यक्तिहरु हुनुहुन्छः सचिव गणेश कँडेल

Manoj Poudyal