eNepal

भिक्टोरीयामा कोरोना सङक्रमितको संख्या ३७६७, न्यु साउथ वेल्समा नाघ्यो एघारहजार

भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप ३ हजार ७ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ५ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।

सोहि अवधि भर ७५ हजार १ सय ३२ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या १९ हजार ९ सय ९४ रहेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा ५ सय ३५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ५० लाख २५ हजार २ सय ७२ पुगेको छ।

पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा ११ हजार २ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा गरिएको १ लाख ५७ हजार ७ सय ५८ जनाको कोरोना परीक्षण गरिएको छ। सोही अवधीमा न्यु साउथ वेल्समा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ ।

Related posts

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

अमेजीङ प्यारेन्ट्सले फरक क्षमताका बालबालिका र उनीहरुका अभिभावक लक्ष्क्षित गर्दै दशै तथा दिपावली कार्यक्रम गर्दै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349