eNepal

भिक्टोरीयामा एकै दिन कोरोना संक्रमितको सँख्या दुई हजार नाग्यो, १० जनाको निधन

भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप दुई हजार पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १० जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।

त्यस्तै बार्ह बर्ष माथी उमेर समूहका ९२ प्रतिशत भिक्टोरीयनहरुले खोपको दुबै मात्रा लगाएका छन्।

सोहि अवधि भर ८५ हजार १ सय १२ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या १४ हजार ८ सय ०१ रहेको छ । 

त्यसैगरी हालसम्म १ लाख ३४ हजार २ सय ४१ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा १६ हजार ७ सय ५८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ५० लाख ८ हजार ४ सय ३८ पुगेको छ 

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349