eNepal

धनकुटेली गायक नवीन खनाल र रजीना रिमालको ‘तिमी पुग्यौ धेरै टाढा’ सार्वजनिक

पूर्वी नेपालको लोकप्रीय जिल्ला धनकुटाको पाख्रिवास स्थाई घर भई हाल दुवईमा रोजगारीको शिलशिलामा रहनु भएका गायक नवीन खनाल र रजीना रिमालको स्वरमा गीत ‘तिमी पुग्यौ धेरै टाढा’ सार्वजनिक भएको छ । गणेश खड्काको शब्द रहेको गीतमा नवीन कै संगीत तथा रिकेश गुरुङको संगीत संयोजन रहेको छ ।

दृश्य सुवेदी र रुषा न्यौपाने फिचर्ड भिडिओ सम्पादन तथा निर्देशन शिव पुरीले गरेका छन् । हरि हुमागाईँले खिचेको भिडिओको कथा तथा कन्सेप्ट विनोद श्रेष्ठको रहेको छ ।

नविन खनालको ‘स्वर्गकी परी तिमी अप्सराकी रानी’ पचासको दशकमा चलेको गीत हो भने नाटक, कविता, गीत,गजल तथा समसामयिक लेख रचनामा कलम चलाउदै आएका साहित्यकार गणेश खड्काका यसअघि पनि केहि गीतहरु बजारमा आइसकेका छन् । उनको नाटक संग्रह र कविता संग्रहका पुस्तकहरु पनि प्रकाशित छन् ।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349