eNepal

टास्मानियाँमा घट्यो दुखद घटना, जम्पिङ कासल दुर्घटनामा पर्दा चार बालबालिकाको निधन

टास्मानियाको उत्तर पश्चिम स्थित डेभोनपोर्टमा रहेको हिलक्रेस्ट प्राथमिक विद्यालयले बर्षको अन्तिम दिनको उत्सव मनाउने क्रममा आज बिहान करिब १० बजे  जम्पिङ्ग क्यासल हावामा उड्दा सो बिधालयमा अध्ययनरत चार बालबालिकाको निधन भएको छ भने अन्य चार बालबालिका गम्भीर घाइते भएका छन्।

तास्मनियाका प्रहरी आयुक्तले केही बेर अगाडी दिएको जानकारी अनुसार थप चार जना बालबालिकाहरु जटिल अवस्थामा रहेका र अर्का एक जना गम्भीर अवस्थामा अस्पतालमा भर्ना भएको जनाएका छन्। 

घटनाको थप अनुसन्धान भइरहेको र त्यसको रिपोर्ट कोरोनर समक्ष पेस गरिने बताइएको छ। 

Photo Source: Nine News

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349