eNepal

भिक्टोरीयामा पनि देखा पर्यो ओमिक्रोन भेरियन्ट

मेलबर्नको होटल क्वारेन्टाइनमा बसेका एक यात्रीमा कोभिड-१९ को ओमिक्रोन भेरियन्टको केस भेटिएको छ। भिक्टोरियन स्वास्थ्य विभागले मेलबर्नको समुदायमा भेटिएका ओमिक्रोनका दुई सम्भावित घटनाहरूको पनि अनुसन्धान गरिरहेको जनाएको छ।उक्त घटना केसी र ब्रिम्बाङ्क क्षेत्रमा पहिचान भएको हो ।

ति व्यक्तिका सम्पर्कमा रहेका घरपरिवारहरूले पनि कोरोनाभाइरसको सकारात्मक परीक्षण गरेका र उनीहरुमा ओमिक्रोन भेरियन्ट छ वा छैन भनेर पुष्टि भने स्वास्थ्य बिभागले जनाएको छ। साथै उक्त घटना अन्तर्राष्ट्रिय यात्रासँग नजोडिएकोले उनीहरूलाई भाइरस कसरी भयो भन्ने अनुसन्धान भएको जनाइएको छ।

ती व्यक्तिहरु सम्पर्कमा रहेकाहरुको पहिचान गरी १४ दिन क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको छ।

हाल सम्म न्यू साउथ वेल्समा जम्मा २५ ओमिक्रोनका केसहरू फेला परेका छन् भने क्वीन्सल्याण्डमा दुई जनामा देखा परेको छ।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349