eNepal

जिएनएलाई नेशनल अष्ट्रेलिया डे काउन्सिलद्वारा अनुदान सहयोग

जिलोङ नेप्लिज एसोसिएसनलाई संघीय स्तरको संस्था नेशनल अष्ट्रेलिया डे काउन्सिल (NADC) द्वारा $१४२५० अनुदान दिइएको छ ।

नेशनल अष्ट्रेलिया डे काउन्सिल एउटा यस्तो कम्पनी हो जसको कार्य सञ्चालन प्रधानमन्त्रीले नियुक्त गरेको सञ्चालक समितिले गर्छ। यो अनुदान अष्ट्रेलिया सरकार मार्फत प्रधानमन्त्री र मन्त्रिपरिषदबाट अनुदान प्राप्त भएको जिएनएका अध्यक्ष निरज करणजितले जानकारी गराउनु भयो।

कोविड सुरक्षित वातावरणमा अस्ट्रेलिया दिवस २०२२ कार्यक्रमहरू सन्चालन गर्ने यो अनुदानको मुख्य उद्देश्य रहेको छ।

जिएनएले बिगतमा कोभिड-१९ को असरबाट बहुसांस्कृतिक समुदायमा परेको असर न्यूनीकरण गर्नका लागि कोरोना भाइरस तथा कोभिड रोकथाम, यसको भ्याक्सिनबारे सचेतनात्मक कार्यक्रमको साथसाथै पानी सुरक्षा, मानसिक स्वास्थ्य, खेलकुद, कोभीड १९ सम्बन्धी जानकारी मुलक कार्यक्रम, खोप लगाउने कार्यक्रम लगाएत बिभीन्न साँस्कृतीक कार्यक्रमहरु समुदायमा गर्दै आएको छ।

Related posts

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

अमेजीङ प्यारेन्ट्सले फरक क्षमताका बालबालिका र उनीहरुका अभिभावक लक्ष्क्षित गर्दै दशै तथा दिपावली कार्यक्रम गर्दै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349