eNepal

एनआरएनएए युथ फोरम भिक्टोरीयाले तेस्रो टेबलटेनीस प्रतियोगिता गर्दै

एनआरएनएए भिक्टोरीया युथ फोरमको आयोजनामा तेस्रो एनआरएनएए युथ कप  टेबलटेनिस प्रतियोगिता आउँदो ८ जनवरीमा हुने भएको छ।

50 Murray Road Coburg VIC मा हुन लागेको यस प्रतियोगिताको लागि प्रवेश शुल्क १० डलर राखिएको छ।

पुरुष/महिला सिंगल्स र टिम, भेट्रान ओपन  सिङ्गल्स, अन्डर १५ पुरुष/महिला सिंगल्स गरेर ५ प्रतिस्पर्धामा खेल हुने छ।

समुदायलाई यस कार्यक्रमको लागि एकजुट हुन र यसलाई सफल बनाउन एनआरएनए भिक्टोरीया युथ कोअडीनेटर मनी नेपालले आग्रह गर्नु भएको छ। साथै बालबालिका, पुरुष, महिला र दिग्गजहरूको खेल्न ईच्छूक हुनुहुन्छ भने सम्पर्क गर्न पनि आग्रह गर्नु भएको छ।

सहभागीताको लागि यो फर्म भर्न सक्नु हुनेछ।

https://forms.office.com/r/qfVv13msLY

Related posts

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

अमेजीङ प्यारेन्ट्सले फरक क्षमताका बालबालिका र उनीहरुका अभिभावक लक्ष्क्षित गर्दै दशै तथा दिपावली कार्यक्रम गर्दै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349