गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाको अध्यक्षमा माधव खरेल चयन हुनु भएको छ । समितिको उपाध्यक्षमा रमेश सापकोटा, कोषाध्यक्षमा राजन पोखरेल, सहसचिवमा दिपक सापकोटा सर्वसम्मत चुनीनु भएको छ।
समितिको अन्य सदस्यहरुमा डा. सन्देश पन्त, आकाश क्षेत्री, प्रिया गौतम, कृष्ण प्रसाद सापकोटा, तारा प्रसाद भट्टाराई चयन भएका छन्।
त्यस्तै साउथ एरीया संयोजकमा दिपक अर्याल, नर्थ एरीया संयोजकमा प्रदीप पन्त र महिला कोअडीनेटर पश्चिमबाट पुजा सापकोटा चयन भएका छन्।
साधारण सभा अगावै आगामी बर्षका लागि नेतृत्व चुनीसकिएको र बाँकी रहेका पदहरु आउँदो ५ डिसेम्बरमा हुन गइरहेको बार्षीक साधारण सभाबाट तय गरिने बर्तमान अध्यक्ष गान्धी भट्टाराईले जानकारी गराउनु भयो।