eNepal

बिग ब्यास लिगका लागि सन्दिप अष्ट्रेलिया आउँदै

होबर्ट हुरिकेन्सबाट लगातार दोस्रो सिजन खेल्न लागेका सन्दिप बुधबार अष्ट्रलिया आउने भएका छन्।

होबर्ट हुरिकेन्सबाट लगातार दोस्रो सिजन खेल्न लागेका सन्दिप ५ डिसेम्बरबाट सुरु हुने लिगमा होबर्ट हुरिकेन्सले पहिलो खेल सिड्नी सिक्सर्ससँग खेल्नेछन् । यस्तै दोस्रो खेलमा डिसेम्बर ११ मा सिड्नीसँग रहेको छ । 

आठ टिमको सहभागिता रहेको प्रतियोगितामा सन्दिपले लगातार दोस्रो सिजन होबर्टबाट खेल्न लागेका हुन । उनले अघिल्लो सिजनमा आठ खेलमा आठ विकेट लिएका थिए ।जसमा उनको उत्कृष्ट बलिङ २४ रनमा दुई विकेट रहेको छ । 

त्यो भन्दा अगाडी उनले मेल्बर्न स्टार्सबाट दुई सिजन खेलेका थिए । जसमा पहिलो सिजनमा आठ खेलमा चार विकेट लिएका थिए भने दोस्रो सिजनमा १३ खेलमा १५ विकेट लिएका थिए । 

उनले बिग ब्यास लिगमा कुल १९ खेल खेल्दा ३४ विकेट लिएका छन । जसमा उनको उत्कृष्ट बलिङ २६ रन दिएर चार विकेट रहेको छ । 

#SportsUpdate

#HobartHurricanes

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349