eNepal

डिसेम्बर १ बाट योग्य भिषाधारकहरु अष्ट्रेलिया आउन पाउने

पूर्ण खोप लगाइएका योग्य भिसावाहकहरू डिसेम्बर १ देखि यात्रा छुटको आवेदन बिना अष्ट्रेलिया आउन सक्ने भएका छन्।२० महिनाको लामो प्रतीक्षा पछि अष्ट्रेलियाले यी सवक्लास भएका भिसावाहकहरुलाई आउन दिने प्रधानमन्त्री स्कट मोरिसनले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन्।

योग्य भिसाबाहकहरूको पूर्ण सूची होम अफेयर्सको वेबसाइटमा उपलब्ध छ।

https://covid19.homeaffairs.gov.au/vaccinated-travellers

Subclass 200 – Refugee visa

Subclass 201 – In-country Special Humanitarian visa

Subclass 202 – Global Special Humanitarian visa

Subclass 203 – Emergency Rescue visa

Subclass 204 – Woman at Risk visa

Subclass 300 – Prospective Marriage visa

Subclass 400 – Temporary Work (Short Stay Specialist) visa

Subclass 403 – Temporary Work (International Relations) visa (other streams, including Australian Agriculture Visa stream)

Subclass 407 – Training visa

Subclass 408 – Temporary Activity visa

Subclass 417 – Working Holiday visa

Subclass 449 – Humanitarian Stay (Temporary) visa

Subclass 457 – Temporary Work (Skilled) visa

Subclass 461 – New Zealand Citizen Family Relationship visa

Subclass 462 – Work and Holiday visa

Subclass 476 – Skilled – Recognised Graduate visa

Subclass 482 – Temporary Skill Shortage visa

Subclass 485 – Temporary Graduate visa

Subclass 489 – Skilled – Regional (Provisional) visa

Subclass 491 – Skilled Work Regional (Provisional) visa

Subclass 494 – Skilled Employer Sponsored Regional (Provisional) visa

Subclass 500 – Student visa

Subclass 580 – Student Guardian visa (closed to new applicants)

Subclass 590 – Student Guardian visa

Subclass 785 – Temporary Protection visa

Subclass 790 – Safe Haven Enterprise visa

Subclass 870 – Sponsored Parent (Temporary) visa

Subclass 988 – Maritime Crew visa

Note: Additional visa subclasses may be added over time. 

This is in addition to the exemptions outlined on: Travel restrictions and exemptions.

यो कदमले पर्यटक लगाएत दक्ष आप्रवासीहरू र अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई अस्ट्रेलीयाको ढोका खुल्ला हुनेछ।

प्रत्येक राज्यको नियमहरूको कारण क्वारन्टाइनको व्यबस्था गर्नु पर्नेछ भने न्यू साउथ वेल्स, भिक्टोरिया र अष्ट्रेलियाको राजधानी क्सानबेरामा भने यात्रुहरूलाई क्वारेन्टाइन बस्नु पर्ने छैन।

प्रधानमन्त्री स्कट मोरिसनले अष्ट्रेलियामा दक्ष कामदार र अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आगमनसँगै अष्ट्रेलियाको आर्थिक पुनरुत्थानलाई अझ बढावा दिने बताएका छन्।

सरकारको यो निर्णयसँगै अष्ट्रेलिया आउनबाट बन्चित करिव २ लाख अष्ट्रेलियाका भिषाधारीहरु अष्ट्रेलिया आउन पाउनेछन्।

१६ बर्ष माथि उमेर समुहका ८५% अस्ट्रेलियालीले पूर्ण रूपमा खोप लगाइसकेका छन् जसलाई एक ठुलो उपलब्धीको रुपमा लिदै विश्वमा सबैभन्दा उच्च खोप दरहरू मध्ये एक हुने दौडमा रहेको प्रधानमन्त्री मोरीसनले बताएका छन्।

Related posts

अस्ट्रेलियामा नेपाली फुटबलको बिकासका बिषयमा समुदायका सदस्यहरुबीच अन्तरक्रिया

Manoj Poudyal

गुल्मी समाज भिक्टोरीयाको अध्यक्षमा चुनीए माधव खरेल, साधारण सभा भने ५ डिसेम्बरमा हुँदै

Manoj Poudyal

तमु समाज भिक्टोरीयाद्वारा कोभिड-१९ को माहामारीमा गरेका कामको प्रतिवेदन सार्वजनिक

Manoj Poudyal

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित

Manoj Poudyal

जिएनएले सिटी अफ ग्रेटर जिलोङबाट पायो अनुदान, सामाजिक कल्याणका कार्यमा खर्च गरिने

Manoj Poudyal

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी

Manoj Poudyal