eNepal

एनटिएसए टेबल टेनिस च्याम्पियनसिप सम्पन्न, एकल तर्फ बाजी मारे सुजन र डोल्माले

नेप्लीज तास्मानिया स्पोर्ट्स एशोसिएसनको आयोजनामा तास्मानिया राज्यको ग्लेनोर्चीमा गत साता NTSA टेबल टेनिस च्याम्पियनसिप २०२१ को सिजन २ सम्पन भएको छ। 

प्रतियोगीतामा पुरुष एकल तर्फ सुजन थापाले बाजी मारे भने उपविजेता सन्दिप भट्ट बने। त्यस्तै महिला एकल तर्फकी बिजेता डोल्मा शेर्पा बनीन् भने रनर अप रेखा कोइरालाले जितीन्। ओपन डबल तर्फका बिजेता सुजन थापा र लोक थापा बने भने ओपन डबलको फस्ट रनर अप हरि गोतामे र अभिषेक माल्ली बने।

विजेता र उपविजेतालाई क्रमश नगद $२०० र $१०० को ब्यबस्था गरिएको थियो भने साथमा पदक प्रमाणपत्रबाट सम्मानित गरिएको थियो।  

प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सबैलाई अध्यक्ष प्रेशेश पौड्यालले धन्यवाद दिएका थिए भने उपाध्यक्ष रविन भट्टराईले सबैलाई स्वागत गर्दै खेलकुदलाई सहयोग गर्न समुदायलाई आग्रह गरेका थिए। सचिव सुरज श्रेष्ठ र कोषाध्यक्ष भोला श्रेष्ठले खेलको सुरुदेखि पर्यवेक्षण गरेका थिए ।

कार्यक्रमको संचालन क्लवका जनसम्पर्क अधिकारी विष्णु सापकोटाले गरेका थिए।

Related posts

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

अमेजीङ प्यारेन्ट्सले फरक क्षमताका बालबालिका र उनीहरुका अभिभावक लक्ष्क्षित गर्दै दशै तथा दिपावली कार्यक्रम गर्दै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349