भुटान घर भइ उच्च अध्ययनको शिलशिलामा दुई बर्ष अगाडी मेल्बर्न आएका कृष्ण बास्तोला हजकिन्स लिम्फोमा क्यान्सरको स्टेज ४ को उपचार गराइ रहेका छन्।३२ बर्षीय कृष्णको उपचार मेल्बर्नको सनसाइन अस्पतालमा भइरहेको छ।अहिले सम्म ६ पटकको केमोथेरापी गराइ सकेका कृष्णलाई सहयोग गर्न चाहानु हुन्छ भने यो लिङ्कमा क्लिक गरेर आफुले सकेको सहयोग गरौं।