eNepal

अमेरीकाका रास्ट्रपतिले मनाए दिपावली

अमेरिकी राष्ट्रपति जो वाइडेनले दीपावलीको अवसरमा शुभकामना दिएका छन्। राष्ट्रपति वाइडेनले बिहीबार दीपावली मनाइरहेको फोटो सामाजिक सञ्जालमा सेयर गर्दै शुभकामना दिएका हुन्।

उनले दीपावलीको उज्यालोले हामीलाई अन्धकारबाट ज्ञान, बुद्धि र सत्यता, विभाजनबाट एकता, निराशाबाट आशाको स्मरण गराउँदै अमेरिका र विश्वभर रहेका दीपावली मनाउने हिन्दू, शिख, जैन र बुद्धिस्ट समुदायलाई दीपावलीको शुभकामना दिएका हुन् ।

Related posts

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

अमेजीङ प्यारेन्ट्सले फरक क्षमताका बालबालिका र उनीहरुका अभिभावक लक्ष्क्षित गर्दै दशै तथा दिपावली कार्यक्रम गर्दै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349