eNepal

भिक्टोरीयामा नयाँ सङ्क्रमितको सङ्ख्या ९८९, ९ जनाको निधन

भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप ९८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ९ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।

त्यस्तै सोर्ह बर्ष माथी उमेर समूहका ८१ प्रतिशत भिक्टोरीयनहरुले खोपको दुबै मात्रा लगाएका छन्।

सोहि अवधि भर ४८ हजार २ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या १९ हजार ४ सय ९ रहेको छ । स्वास्थ्य विभागका अनुसार १ करोड ३३ लाख ८३ हजार ४ सय १६ कोरोना परीक्षण गरिएको छ ।

त्यसैगरी हालसम्म ६७ हजार १ सय ७७ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा १६ हजार १ सय ५८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ४६ लाख २६ हजार ४ सय ६३ पुगेको छ ।

Related posts

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

अमेजीङ प्यारेन्ट्सले फरक क्षमताका बालबालिका र उनीहरुका अभिभावक लक्ष्क्षित गर्दै दशै तथा दिपावली कार्यक्रम गर्दै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349