eNepal

अस्ट्रेलीयाका सङ्घीय अध्यागमन मन्त्री एलेक्स हक्सले दिए दशैँको शुभकामना

अस्ट्रेलीयाका सङ्घीय अध्यागमन आप्रवासी सेवा र बहुसांस्कृतिक मामिला मन्त्री एलेक्स हक्सले नेपालीहरूको महान् चाड बडादशैँको अवसरमा शुभकामना सन्देश दिएका छन्।

मन्त्री हक्सले एकता र आनन्दको प्रतिकका रूपमा रहेको बडादशैँ, असत्य माथि सत्यको विजयको प्रतिकका रूपमा रहेको भन्दै सम्पूर्ण नेपालीको समृद्धिको कामना गरेका हुन्।

कोभिड-१९ महामारीको बेला अरूको सुरक्षा र भलाइको रक्षा गर्न नेपाली अस्ट्रेलियन समुदायले खेलेको महत्वपुर्ण भुमीकाको प्रशंसा गरेका छन्।उनले घरमै बसेर दसैँ मनाउन र खोप लगाउन समुदाय समक्ष आग्रह पनि गरेका छन्।

Related posts

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

अमेजीङ प्यारेन्ट्सले फरक क्षमताका बालबालिका र उनीहरुका अभिभावक लक्ष्क्षित गर्दै दशै तथा दिपावली कार्यक्रम गर्दै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349