eNepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

नेपालीहरु महान चाढ वढा दशैँको अवसर पारेर पछिल्लो समय भिक्टोरीया राज्यको मेल्बर्नमा सक्रिए रहेकोको युवाहरुको सन्जाल मेल्वर्ननेपालले दशैं पर्वलाई लक्ष्क्षित गर्दै दशैचिट्ठा कार्यक्रमको नतिजा घोषणा गरेको छ।

मेल्बर्नमा कोभीड आइसोलेसनमा रहेका बिस जना बिधार्थीहरुलाई दशै कोशेली बितरण र नेपालमा रहेको Our Child Protection Foundation Nepal – OCPFN मा रहेका ३० जना अनाथ बालबालिकालाई शैक्षिक, खेलकुद तथा सङ्गीतका केहि सामग्रीहरु बितरण गर्ने उदेश्यका साथ गरिएको दशैचिट्ठामा १२०० भन्दा बढी चिट्ठा बिक्री भएको थियो।

हिजो भर्चुअल माध्यमबाट गरिएको गरिएको चिट्ठा घोषणा कार्यक्रममा पहिलो पुरस्कारबापत खसी र $२५० सिद श्रेष्ठले हात पारे भने दोश्रो पुरस्कारबापत एउटा खसी र $१०० विदुर कटुवालले जिते। त्यस्तै तेश्रो पुरस्कार भाले र $१५० रोशन कार्कीले जितेका छन्।

दशैँ पर्वको अबसर पारेर गरिएको चिठ्ठा कार्यक्रम मार्फत धेरैको मुहारमा खुसी बाढ्न सहयोग गर्नु हुने सबैलाई धन्यबाद दिदै मेल्बर्ननेपालका सँस्थापक अध्यक्ष शैलेश घिमिरेले आगामी कार्यक्रमहरुमा पनि सबैको यस्तै सहयोगको अपेक्षा राखेको बताएका छन्।

Related posts

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

अमेजीङ प्यारेन्ट्सले फरक क्षमताका बालबालिका र उनीहरुका अभिभावक लक्ष्क्षित गर्दै दशै तथा दिपावली कार्यक्रम गर्दै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349