eNepal

भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा १४८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप १४८८जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।

सोहि अवधि भर ७१ हजार २ सय २४ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या ११ हजार ५ सय ११  रहेको छ । स्वास्थ्य विभागका अनुसार १ करोड ११ लाख ७० हजार ४ सय २६ कोरोना परीक्षण गरिएको छ ।

त्यसैगरी हालसम्म २६ हजार ६ सय ५६ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३६ हजार ८ सय ७८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ३६ लाख ४ हजार ७ सय ७४ पुगेको छ ।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349