eNepal

भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा १४३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप १४३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ५ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।

सोहि अवधि भर ६५ हजार ४ सय ९७ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या ११ हजार १८  रहेको छ । स्वास्थ्य विभागका अनुसार १ करोड १० लाख ४२ हजार ४६ कोरोना परीक्षण गरिएको छ ।

त्यसैगरी हालसम्म २५ हजार १ सय ५८ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३४ हजार ३ सय २३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ३५ लाख ३२ हजार ४ सय ९७ पुगेको छ ।

Related posts

एक दिनको अवधिमा सम्रग नेपाललाई प्रतिनिधित्व गराउने महोत्सव हो नेपाल फेस्टिभल: ऋषि कँडेल

Manoj Poudyal

कला भिक्टोरीयाले रक्षा वन्धन एवम् जनै पुर्णिमा मनाउँदै

Manoj Poudyal

नेपाल फेस्टीभल पछिल्लो पुस्तालाई नेपाल चिनाउने एउटा उत्सवको रुपमा मान्छु -समाजसेवी बम योन्जन

Manoj Poudyal

समाज र समूदायको साथमा छौं भन्नका लागि यो निर्णय गरेका हौं-इन्द्र गुरुङ्ग ब्लूबेरी रियलस्टेट

Manoj Poudyal

प्रत्यक्ष दोहोरीको साथ मेल्बर्नमा रम्झम साँझ हुँदै

Manoj Poudyal

नेपाल फेस्टिबल मेल्वर्नको टास्कफोर्समा सबै अनुभवी व्यक्तिहरु हुनुहुन्छः सचिव गणेश कँडेल

Manoj Poudyal