eNepal

मेन्सफिल्डलाई केन्द्रबिन्दु पारेर ६ रेक्टर स्केलको भूकम्पको धक्का महसुस

अस्ट्रेलियाको दक्षिण पूर्वी तटीय क्षेत्रका केही स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ ।

स्थानीय समय अनुसार बुधवार बिहान करिब ९:१५ मा ३० सेकेन्डसम्म मेन्सफिल्डलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको बताइएको छ । भिक्टोरियाको उत्तर पूर्वी क्षेत्र मेन्सफिल्डमा ६ रेक्टर स्केलको भूकम्पको धक्का रेकर्ड गरिएको हो ।

न्यु साउथ वेल्स लगायत क्यान्बेरा,मेलर्वन, तास्मानिया, रिजनल भिक्टोरिया,एडिलेड , बाथर्स्ट र डब्बो लगायतका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको जियो साइन्स अस्ट्रेलियाले जनाएको  छ।

सामाजिक सञ्जालमा देखीएका तस्वीर अनुसार मेल्बर्नका केही भवनहरुमा भएको देखिन्छ।

थप बिवरण आउन बाँकी।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349